कैलाली – सशस्त्र प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका ९ गौरीकटानस्थित सीमा इलाकाबाट चाँदी बरामद परेको छ । बिहीबार सशस्त्र प्रहरीले करिब १ लाख ५० हजार रूपैयाँ मूल्य बराबरको एक सय २० तोला चाँदी बरामद गरेको हो ।
बेवारिसे अवस्थामा रहेको उक्त चाँदी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) बग्राकटानबाट खटिएको स…