को हुन् पोखरा महानगरको नवनिर्वाचित मेयर धनराज आचार्य?

पोखरा महानगरपालिका–३३ भरतपोखरीको गैरागाउँमा बुवा ऋतुनाथ आचार्य र आमा जमुनादेवी आचार्यको कोखबाट २०२६ चैत १७ गते जन्मिएका धनराज आचार्य नेकपा एकीकृत समाजवादीको कास्की अध्यक्षका साथै केन्द्रीय सदस्य समेत हुन्। विसं २०३९ मा १३ वर्षको उमेरमा भरतपोखरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्यतासँगै उनले विद्यार्थी राजनीति सुरु गरेका थिए। विद्यालयबाट आरम्भ भएको उनको विद्यार्थी राजनीतिले क्याम्पस तहमा पुगेपछि […]

सम्बन्धित सामग्री

पोखरामा मेयरको नयाँ कार्यकक्ष बनाउँदा प्राविधिकको बिचल्ली

११ पुस, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भदौ अन्तिम सातादेखि नयाँ कार्यकक्षमा बस्दै आएका छन् । अघिल्ला नगर प्रमुख बस्दै आएको कार्यकक्ष साँघुरो र अँध्यारो भएको भन्दै उक्त भवनको माथिल्लो तलामा उनले सुविधासम्पन्न कार्यकक्ष बनाउन लगाएका थिए । मेयरको कार्यकक्ष बनाउन पोखरा महानगरपालिकाले ५५ लाख रुपैयाँ खर्च गरेको थियो । जबकि ४ वर्षअघि […]

पोखराका मेयर आचार्यलाई सेनाको सम्मान

पोखरा – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नेपाली सेनाको प्रधानसेनापति प्रशंसा निसानबाट सम्मानित भएका छन्। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले मेयरलाई अचार्यलाई निसानबाट सम्मानित गरेका हुन्। नेपाली सेनाले सञ्चालन गरिरहेको सफा हिमाल अभियानअन्तर्गत जैविक विविधता तथा पर्यावरण संरक्षणमा योगदान पुर्‍याएको भन्दै मेयर आचार्यलाई सम्मान गरिएको हो। सम्मान पाएपछि मेयर आचार्यले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा […]

‘सरकारी प्रक्रिया झन्झटिलो रहेछ, पोखरेलीको विश्वास टुट्न दिन्नँ’

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मंगलबार बेलुका साढे ६ बजेसम्म पनि महानगरको कार्यालयमै छलफलमा थिए । मेयर हरेक दिन निकै दौडधुप, भागदौड र भ्याईनभ्याईमा देखिन्छन्, तर उनको कामप्रति पोखरेली भने खुसी हुने आधार देखिरहेका छैनन् । १२ जेठ २०७९ मा पदभार सम्हाल्दै गर्दा मेयर धनराज आचार्यमा ऊर्जा, जोश, अठोट थियो- ‘वाह् ! पोखरा बनाउँछु ।’ […]

पोखराका मेयर आचार्य जापान जाँदै

पोखरा – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जापान जाने भएका छन्। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा उनी जापान जान लागेका हुन्। शुक्रबार उनी जापान प्रस्थान गर्नेछन्। पोखराबाट भने बिहिबार विदाइ भएका छन्। जाइकाको सहयोगमा पोखरा महानगरपालिकाभित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको लागि मेयर आचार्यले सम्झौता हुने बताए। मेयर […]

पोखरा महानगरले आफ्नै भवनमा डोजर चलायो

कास्की – पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुई वटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलमा रहेको महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगरका मेयर धनराज आचार्य,  वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीसहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो । महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काए...

पोखराका मेयरलाई चुनौती : कार्यालयकै अघि अवैध संरचना

२२ भदौ, पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले अवैध संरचना भत्काउन थालेपछि पोखराका मेयर धनराज आचार्य पनि दबावमा छन् । सार्वजनिक तथा सरकारी जग्गा मिचेर र पोखरा महानगरपालिकासँग अनुमति समेत नलिई बनाइएका अवैध संरचना पोखराकै चुनौती बनेको छ । कतिसम्म भने महानगरको कार्यालय अगाडि अनुमतिबिना अस्थायी व्यापारिक भवन बनाइएको छ । र, त्यो […]

‘स्थानीय तह बलियो बनाउन मेयर सम्मेलन सहयोगी’

काठमाडौं :  प्रथम महानगर मेयर सम्मेलन सातबुँदे पोखरा घोषणा पत्र जारी गर्दै शनिवार सम्पन्न भयो। सो सम्मेलनमा  ६ वटा महानगरपालिकाका मेयर उपमेयर तथा प्रमुख प्रशासकिय अधिकृतको उपस्थिति थियो। कार्यक्रममा पोखराका मेयर धनराज आचार्य,उपमेयर मञ्जुदेवी गुरुङ, काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल, ललितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर अञ्जली शाक्य, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्र सेन अधिकारी, विराटनगरका मेयर नागेश कोइराला र वीरगन्जका मेयर राजेश मान सिंह र उपमेयर

भरतपुर महानगरको काम हेर्न पोखराका मेयरसहितको टोली चितवनमा

पोखरा – पोखराका मेयर धनराज आचार्य र भरतपुरकी मेयर रेणु दाहालबीच भेटवार्ता भएको छ। भरतपुर महानगरपालिकाले गरेका कामबारे जानकारी लिन आचार्यको टोली भरतपुर पुगेको थियो। दुई नगरबीच सहकार्यका लागि यसअघि नै भगिनी सम्बन्ध कायम भएको छ। भेटका क्रममा दुई नगरबीचको असल अभ्यासबारे छलफल भएको पोखराका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए। दुवै नगरले पर्यटन […]

सडकका खाल्टा पुर्न थाल्यो पोखरा महानगरले

पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ । महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो । अभियानमा मेयर धनराज आचार्य आफै होमिएका छन् ।३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको छ । नगरमा डुलि हिँड्ने छाडा चौपायालाई देख्नेबित्तिकै कान्जी हाउस पुयाृउन थालिएको छ । शनिबारदेखि भने सडकका खाल्डो पुर्ने अभियान सुरु भएको छ । यसका लागि पूर्वाधार महाशाखा प्रमुख पूर्ण गुरुङको नेतृत्वमा समूह नै बनेको छ । मुख्य सडक र सहायक सडकमा खाल्डो परेर

पोखराका मेयर र उपमेयरले फूल रोपेर सम्हाले पदभार

१२ जेठ, पोखरा । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङलगायत जनप्रतिनिधिले पोखरा जिरो किमीदेखि हल्लनचोकसम्म फूल रोपेर पदभार सम्हालेका छन् । पोखरा पर्यटकीय सहर भएकाले फुलैफूलको सहरका रुपमा चिनाउन ‘सिम्बोलिक’ रुपमा फूल रोपिएको उनीहरुले बताएका छन् । पोखरा सभागृहमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसँग सपथ ग्रहण गरेपछि पोखराका नवनिर्वाचित जनप्रतिनिधिको टोली पुष्पलाल पार्कतर्फ […]