भरतपुर महानगरको काम हेर्न पोखराका मेयरसहितको टोली चितवनमा

पोखरा – पोखराका मेयर धनराज आचार्य र भरतपुरकी मेयर रेणु दाहालबीच भेटवार्ता भएको छ। भरतपुर महानगरपालिकाले गरेका कामबारे जानकारी लिन आचार्यको टोली भरतपुर पुगेको थियो। दुई नगरबीच सहकार्यका लागि यसअघि नै भगिनी सम्बन्ध कायम भएको छ। भेटका क्रममा दुई नगरबीचको असल अभ्यासबारे छलफल भएको पोखराका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए। दुवै नगरले पर्यटन […]

सम्बन्धित सामग्री

पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु

चितवन । पोखराका कोरोना सङ्क्रमितको यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु

चितवन । पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् ।

गण्डकीमा थपिए १६ सङ्क्रमित , एकको मृत्यु, कुल सङ्क्रमित १०७९ पुग्यो

गण्डकी प्रदेशमा कोरोना शनिबार १६ जना सङ्क्रमितको थपिए सगै सङ्ख्या एक हजार ७९ पुगेको छ । शनिबार बिहान छ जिल्लामा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा शनिबार बिहान १६ जना सङ्क्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका दुई पुरुषमा बागलुङको बरेङ र ढोरपाटनका एक र एक पुरुष, म्याग्दीको मङ्गलाका एक र रघुगङ्गाका दुई जना गरी तीन जना पुरुष, स्याङ्जाको पुतलीबजारका एक पुरुष, तनहुँको भीमादका १ पुरुष, नवलपुरको देवचुली पाँच पुरुष र दुई महिलामा पुष्टि भएका छ । सबैलाई सम्बन्धित जिल्लाहरूमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइहेको छ ।

चितवनमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गयाे, २१ जना घाइते

चितवन - चितवनमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३ ८३ नम्बरको बस बिहीबार राति इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाएका तीनै जनाको परिचय खुलेको छैन । २१ जनालाई उपचारको लागि ...