पोखराका मेयर आचार्यलाई सेनाको सम्मान

पोखरा – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नेपाली सेनाको प्रधानसेनापति प्रशंसा निसानबाट सम्मानित भएका छन्। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले मेयरलाई अचार्यलाई निसानबाट सम्मानित गरेका हुन्। नेपाली सेनाले सञ्चालन गरिरहेको सफा हिमाल अभियानअन्तर्गत जैविक विविधता तथा पर्यावरण संरक्षणमा योगदान पुर्‍याएको भन्दै मेयर आचार्यलाई सम्मान गरिएको हो। सम्मान पाएपछि मेयर आचार्यले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा […]