सडकका खाल्टा पुर्न थाल्यो पोखरा महानगरले

पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ । महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो । अभियानमा मेयर धनराज आचार्य आफै होमिएका छन् ।३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको छ । नगरमा डुलि हिँड्ने छाडा चौपायालाई देख्नेबित्तिकै कान्जी हाउस पुयाृउन थालिएको छ । शनिबारदेखि भने सडकका खाल्डो पुर्ने अभियान सुरु भएको छ । यसका लागि पूर्वाधार महाशाखा प्रमुख पूर्ण गुरुङको नेतृत्वमा समूह नै बनेको छ । मुख्य सडक र सहायक सडकमा खाल्डो परेर

सम्बन्धित सामग्री

पोखरा महानगरले सडकका खाल्टा पुर्न थाल्यो

पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ । महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो। ३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको छ।