पोखराका मेयरलाई चुनौती : कार्यालयकै अघि अवैध संरचना

२२ भदौ, पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले अवैध संरचना भत्काउन थालेपछि पोखराका मेयर धनराज आचार्य पनि दबावमा छन् । सार्वजनिक तथा सरकारी जग्गा मिचेर र पोखरा महानगरपालिकासँग अनुमति समेत नलिई बनाइएका अवैध संरचना पोखराकै चुनौती बनेको छ । कतिसम्म भने महानगरको कार्यालय अगाडि अनुमतिबिना अस्थायी व्यापारिक भवन बनाइएको छ । र, त्यो […]

सम्बन्धित सामग्री

नारायणगढ क्षेत्रका अवैध संरचना भत्काएपछि हाकिमचोकमा सुरु

नारायणगढका अवैध संरचना भत्काएर सकेको सडक डिभिजनले आइतबार लायन्सचोकदेखि हाकिमचोक सम्मका अवैध संरचना भत्काउने भएको हो।...

अनामनगर क्षेत्रका अवैध संरचना हटाउँदै महानगर

७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ । शुक्रबार महानगपालिकाको डोजर अनामनगर क्षेत्रका अवैध संरचना हटाउन पुगेको छ। अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नक्सा विपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो । महानगरपालिकाले केही हप्तादेखि नै अवैध संरचनाहरु […]

वाग्मती किनारका अवैध संरचना भत्काउँदै महानगर

काठमाडौं महानगरपालिकाले वाग्मती नदी किनारका अवैध संरचना भत्काउन थालेको छ।

अवैध संरचना हटाउन महानगरको डोजर टुकुचामा

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबार टुकुचा क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। केही दिनअघि सूचना जारी गर्दै हटाउन निर्देशन दिएको महानगरले आज उक्त क्षेत्रको अवैध संरचना हटाउन थालेको हो। अवैध रूपमा अर्थात् नक्सा विपरीत बनेका संरचना हटाउने अभियान अगाडि बढाएको छ। यसअघि  महानगर क्षेत्रका ३९ स्थानका अवैध संरचना हटाइसकेको छ।यसअघि महानगर प्रहरीले पटक पटक अवैध संरचना हटाउन सूचना जारी गरेको थियो। महानगरको सूचना अटेर गरी बसेका संरचना अटाउन थालेको काठमाडौँ नगर प्र

काठमाडौं महानगरले सय बढी अवैध संरचना भत्काइयो

काठमाडौं महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो । सोमबार नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध संरचना भत्काइएको कामपाले जनाएको छ । यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भ¥याङ रहेको कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए

गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन महानगरको डोजर

काठमाडौं महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन डोजर चलाएको छ । अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको हो । महानगरले अवैध संरचना हटाउनेदेखि डिजिटल होर्डिङ बोर्ड हटाउने जस्ता कार्यलाई तिव्रता दिएको छ । महानगरपालिकाले आइतबार पनि कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको थियो । यस्तै कर नतिर्नेलाई करको दायरामा ल्याउने जस्ता कार्यलाई पनि महानगरपालिकाले तिव्रता दिएको छ ।

हेटौँडाका अवैध संरचना हटाइने

काठमाडौ।प्रदेश १ को प्रदेशसभा बैठक भदौ १७ मा बस्ने भएको छ।नेकपा एमालेले ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।नेपालको विद्युत् उत्पादन क्षमता २२६९ मेगावाट पुगेको छ।अबदेखी हेटौँडामा रहेका अवैध संरचना पनि हटाइने भउको छ।कर्णालीका दुई मन्त्रीले राजीनामा दिने भएका छन्।

भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काउन सुरु (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँ महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ । आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काउन सुरु गरेको हो । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) कै अग्रसरता र नेतृत्वमा काठमाडौँ महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएको छ । अनुमति नलिई, नक्सा पास विपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित […]

जिल्ला अदालतको अन्डरग्राउन्डलगायत सबै अवैध संरचना हटाउछाैँ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । बुधबार (आज) काठमाडौँको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैँ फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठुला कसैलाई पनि नछाड्ने बताएका हुन् । अवैध संरचनामा डोजर नचलाउन अनुरोध गर्दै आएकाहरूलाई उनले भने, ‘काठमाडौँ जिल्ला अदालतको समेत खाली गराइँदै […]