क्यानडाको ‘अवार्ड‘ मा नेपालीको मनोनयन

काठमाडौं । सन २०२१ को “पिलार कम्युनिटी लिडरशीप अवार्ड” का लागि नेपाली भाषी समाजसेवी ( पत्रकार ज्योति वैद्य मनोनयनमा पर्नु भएको छ। क्यानडाको ओन्टारियो क्षेत्रमा कार्यरत ६ सय भन्दा बढी संस्थाहरुको नेटवर्क “पिलार”ले सन् २००६ देखि प्रदान गर्दै आएको यो पुरस्कारको मनोनयनमा पर्ने वैद्य पहिलो नेपाली भाषी हुनुहुन्छ । दुई हजार डलर राशी रहेको सो […]