ज्योति वैद्य ‘पिलार कम्युनिटी लिडरशीप अवार्ड’ मा मनोनयन

 काठमाडौं : सन २०२१ को ‘पिलार कम्युनिटी लिडरशीप अवार्ड’ का लागि नेपाली भाषी समाजसेवी–पत्रकार ज्योति वैद्य मनोनयनमा परेका छन्। क्यानडाको ओन्टारियो क्षेत्रमा कार्यरत ६ सय भन्दा बढी संस्थाहरूको नेटवर्क ‘पिलार’ले सन् २००६ देखि प्रदान गर्दै आएको यो पुरस्कारको मनोनयनमा पर्ने वैद्य पहिलो नेपाली भाषी हुन्।दुई हजार डलर राशीको सो विधाको मनोनयनमा अन्य दुई गैर नेपाली भाषी लिरोय हिबर्ट र सारा लोम्यान पनि परेका छन्। मनोनयनमा परेका तीन व्यक्ति मध्येबाट एकलाई विजेताक

सम्बन्धित सामग्री

क्यानडाको ‘अवार्ड‘ मा नेपालीको मनोनयन

काठमाडौं । सन २०२१ को “पिलार कम्युनिटी लिडरशीप अवार्ड” का लागि नेपाली भाषी समाजसेवी ( पत्रकार ज्योति वैद्य मनोनयनमा पर्नु भएको छ। क्यानडाको ओन्टारियो क्षेत्रमा कार्यरत ६ सय भन्दा बढी संस्थाहरुको नेटवर्क “पिलार”ले सन् २००६ देखि प्रदान गर्दै आएको यो पुरस्कारको मनोनयनमा पर्ने वैद्य पहिलो नेपाली भाषी हुनुहुन्छ । दुई हजार डलर राशी रहेको सो […]