साउन महिनामा १ करोड १९ लाखको क्याट फिस भित्रियो

चालू आर्थिक वर्षको साउन महिनामा १ करोड १९ लाख रुपैयाँ बराबरको क्याट फिस भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशबाट उक्त मूल्य बराबरको ३८ हजार ५०० किलोग्राम क्याट फिस भित्रिएको हो ।यसबापत आयातकर्ताले राज्यलाई ४५ लाख ६१ हजार रुपैयाँ राजश्व बुझाएका छन् । नेपाल भित्रिएको सबै क्याट फिस भारतबाट भित्रिने गरेको छ । नेपालीहरूले विदेशबाट उच्च मूल्य तिरेर समुन्द्र खान्की (सी फूड) आयात गरेर खाने गरेका छन् । जसले गर्दा प्रत्येक वर्ष सी फूडको आयातमा नेपालबाट करोडौं रुपैयाँ बाहिरिने गर

सम्बन्धित सामग्री

अपी पावरले साउन ३१ देखि हकप्रद सेयर जारी गर्ने

काठमाडौँ– अपी पावर कम्पनीले यही साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.४ प्रतिशत अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको […]

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण खर्च झण्डै १ करोड

काठमाडौं, १८ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ मा गरेको भारत भ्रमणमा झण्डै एक करोड रुपैयाँ खर्च भएको छ।अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५लाख २७हजार रुपैयाँ खर्च भएको हो। असार २०८०मा अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको जानकारी दिएको छ।मन्त्रिपरिषद्को जेठ १५को बैठकले उक्त खर्च स्वीकृत गरेको थियो।

१ करोड ८५ लाखले प्रयोग गर्छन् फोरजी, कुन सेवा प्रदायकका कति ?

नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख ४४ हजार ४५० रहेका छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको साउन महिनाको एमआईएस रिपोर्ट अनुसार १ करोड ८५ लाख ४४ हजार ४५० ले फोरजी प्रयोग गरिरहेका छन् ।  रिपोर्टका अनुसार असारसम्म सबैभन्दा बढी फोरजी प्रयोगकर्ता सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमका छन् । टेलिकमका १ करोड १५ लाख ५० हजार १८१ छन् ।  त्यस्तै...

१ करोड ७९ लाख ८८ हजार मतदाता

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ । निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मंसिर ३ गतेससम्ममा १८ वर्ष उमेर पूरा हुने […]

मंसिर ४ को चुनावमा १ करोड ७९ लाख मतदाता, वैशाखपछि दुई लाख मात्रै बढे

काठमाडौँ– मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता हुने भएका छन्। निर्वाचन आयोगको बैठक शुक्रबार मतदाता नामावलीलाई स्वीकृत गरेका हो। आयोगले चुनावको मिति घोषणा भएको दिनसम्म गत साउन १९ गतेसम्म मतदाता नामावली संकलन गरेको थियो। गत वैशाख ३० गते भएको स्थानीय तहमा भन्दा प्रदेश तथा प्रतिनिधिसभाको […]

गज्जबको जागिर : काम चकलेट खाने, तलब १ करोड !

१९ साउन, काठमाडौं । अहिलेको प्रतिस्पर्धाको युगमा आफ्नो क्षमता अनुसारको तथा पर्याप्त तलबभत्ता भएको जागिर पाउन निकै मुस्किल छ । तर सबैतिर कहाँ त्यस्तो छ र ? एउटा कम्पनीले चाहिँ गज्जबको जागिर खुलाएको छ । उक्त जागिरमा तपाईले केवल चकलेट चाखिदिने काम गर्नुपर्नेछ र त्यसबापत करीब १ करोड रुपैयाँ तलब पाउनुहुनेछ । एउटा चकलेट कम्पनीले […]

एसिड पीडितलाई १ करोड क्षतिपूर्तिः अझै भएन रकम दाखिला

काठमाडौं, साउन ६। मकवानपुर जिल्ला अदालतले देशमै चर्चित एक मुद्दाका पीडकबाट १ करोड १४ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो। तर, फैसला भएको लामो समय बितिसक्दा पनि पीडक पक्षले क्षतिपूर्ति रकम दाखिला गरेको छैन। प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै हेटौँडाकी करिब २१ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने भारतको अमरपर्वन(६ का राज भनिने दिलीपराज […]

नेपालबाट १ करोड ३२ लाखको ‘कपाल’ निर्यात

म्यानमारले लैजान्छ खेर जाने कपालचालू आर्थिक वर्ष २०७८÷७९ को ११ महिनाको अवधिमा नेपालबाट एक करोड रुपैयाँ बढीको कपाल निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन–जेठ अवधिमा नेपालबाट १ करोड ३२ लाख रुपैयाँको मानव कपाल निर्यात भएको हो । सैलुनमा गएर काटेको कपाल सञ्चालकले जम्मा गरेर बेच्ने गरेका छन् । जुन कपाल निर्यातकर्ताले विभिन्न मुलुकमा निर्यात गर्छन् । यस अवधिमा नेपालबाट ११ हजार ८७० किलोग्राम कपाल निर्यात भएको तथ्यांकले देखाउँछ ।नेपालबाट बंगलादेश, दक्षिण कोरिया र बंगला

१ करोड ८७ लाख भष्टाचार गरेको आरोपमा अख्तियारद्वारा नासु थापाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास परिक्षण कार्यालय तिनकुनेमा नासु पदमा कार्यरत देवी बहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नासु थापाले  १ करोड ८७ लाख ४७ हजार १ सय ४९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । नासु थापा २०५६ साउन ५ गते विचारी पदमा सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५/०७६ सम्मको जाँच अवधिमा निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफू, बाबु, आमा र श्रीमतीको

महादेवलाई मनपर्ने साउन महिनाको महिमा

बोलबमका व्यवस्थापकहरूका भनाइअनुसार पहिलो पटक श्रावणी मेल सुरुवात गर्दा ९ करोड दीप प्रज्ज्वलन, १ करोड बेलपत्र पुष्पाञ्जली, आरती नेपाल, भारत र तिब्वतका प्रख्यात विद्वान, धर्मशास्त्री, साधुसन्त र शंकराचार्यहरूको भ्रमण र मानसरोवर, गोसाईंकुण्ड, यमुना, गंगा, सर...