नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ८५ लाख ४४ हजार ४५० रहेका छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको साउन महिनाको एमआईएस रिपोर्ट अनुसार १ करोड ८५ लाख ४४ हजार ४५० ले फोरजी प्रयोग गरिरहेका छन् ।
रिपोर्टका अनुसार असारसम्म सबैभन्दा बढी फोरजी प्रयोगकर्ता सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमका छन् । टेलिकमका १ करोड १५ लाख ५० हजार १८१ छन् ।
त्यस्तै...