काठमाडौं : मिर्गौला रोग उपचारका लागि पछिल्लो पुस्ताको चर्चित नाम हो डा दिव्या सिंह शाह। शिक्षण अस्पतालको मिर्गौला रोग उपचार विभागकी प्रमुखसमेत रहेकी डा सिंह सात वर्षदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रूपमा स्वास्थ्य परीक्षण गर्दै आएकी छिन्।
दुवै मिर्गौलाले काम गर्न छोडेपछि&...