प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । छातीमा संक्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ ।      छातीको संक्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक ...

सम्बन्धित सामग्री

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आज साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको छ । प्रधानमन्त्री दाहाल आज दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि उक्त अस्पताल गएका थिए । हस्पिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जाँचका क्रममा […]

प्रधानमन्त्री ओलीलाई अप्रेशन कक्षमा लगियो

काठमाडौं : मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेशन कक्षमा सारिएको छ। अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले सबै चेकजाँच सकेर प्रधानमन्त्री ओलीलाई विहान १० बजे अप्रेशन कक्षमा सारिएको जानकारी दिए। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाई छ। प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वको

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, छिट्टै डिस्चार्ज हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल जानुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था 'सामान्य', डिस्चार्जको तयारी :: Pahilopost.com

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आइसकेको दाबी अस्पतालले गरेको छ। स्वास्थ्य अवस्था सुधार आएपछि प्रधानमन्त्रीको डिस्चार्जबारे परामर्श भइरहेको अस्पतालले जनाएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको बताए।  स्वास्थ्यबारे प्रेस ब्रिफिङ गर्दै श्रेष्ठले प्रधानमन्त्रीको रगत,