काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का (विशिष्ट श्रेणी) चिकित्सक डा. शैल रुपाखेतीले हेल्थको दृष्टिकोणले प्रधानमन्त्री शेरबहादुर देउवा धेरै नै स्ट्रङ रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सव समारोहमा सरिक डा. रुपाखेतीले प्राइम टीभीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीको स्वास्थ्य एकदमै राम्रो रहेको सुनाए । उनले भने,‘प्रधानमन्त्री स्वस्थ हुनुहुन्छ, हि […]