प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा डा.विच्छा

प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य सल्लाहकारमा प्रा.डा.आरपी विच्छा नियुक्त भएका छन् । उनलाई गत सोमबारको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा नियुक्त गरिएको हो ।