सिद्धार्थ मल्होत्रासँगको सम्बन्ध बारे कियाराले दिइन् यस्तो प्रतिक्रिया

एजेन्सी, २४ असोज । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा फिल्मको साथै आफ्नो प्रेम सम्बन्धको कारण पनि चर्चामा छन् । यी दुई कार्यक्रममा प्राय एकसाथ देखिन्छन् । कियाराले भर्खरै मात्र टाइम्स अफ इन्डियालाई अन्तर्वाता दिएकी छिन् । अन्तवार्तामा क्रममा उनले फिल्म देखि आफ्नो व्यक्तिगत जीवनको बारेमा बताएकी छिन् । कुराकानीमा उनले सिद्धार्थ मल्होत्रा […]

सम्बन्धित सामग्री

कतार दूतावासको काम र सेवाग्राहीको प्रतिक्रिया

दोहा – बिहिबार एक जना सेवाग्राही दोहास्थित नेपाली दूतावासमा पुगे र बाहिर गेटबाटै टोकल लिएर कन्सुलर शाखामा गएर त्यहाँ आफ्नो सम्बन्ध बिच्छेदको लागि अधिकृत वारेसनामा गर्ने निवेदन पेश गरे। कन्सुलर शाखाले निवेदन हेरेर दस्तुर तिर्न तोक लगाएपछि ती सेवाग्राहीलाई भनियो, दस्तुर तिरेर पुनः कन्सुलर शाखमा आउनुहोला। ती सेवाग्राही दस्तुर तिरेर कन्सुलर शाखामा गएर आफ्नो पेपर […]

दशक लामो तनावपछि टर्की र प्यालेस्टाइनबीच कुटनीतिक सम्बन्ध पुनर्स्थापना

१ भदौ, अङ्कारा । टर्कीले एक दशक लामो तनावपछि इजरायलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने आफ्नो निर्णयको अर्थ प्यालेस्टाइनीलाई दिएको समर्थन त्याग्ने भन्ने नभएको बताएको छ । इजरायली प्रधानमन्त्री याइर लापिडले राजदूतहरूको पुनःनियुक्तिसहित पूर्ण कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने घोषणा गरे लगत्तै विदेशमन्त्री मेभलुत कावुसोग्लुको यो प्रतिक्रिया आएको हो । कावुसोग्लुले यो निर्णयले अधिकांश मुस्लिम, तर […]

मन्त्री अथक स्वदेश फिर्ता, भ्रमण उपलब्धिमूलक भएको प्रतिक्रिया

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन् । रुस सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्ण रुपमा उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् । रुससँगको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुनेमा उनले विश्वास ब्यक्त

सोनाक्षासँगको सम्बन्ध बारे जहीरले दिए प्रतिक्रिया, भन्छन्– मलाई वास्ता छैन्

एजेन्सी, २३ बैशाख । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबाल प्रेम सम्बन्धको खबरसँग मिडियामा छाइरहन्छन् । अभिनेताले सोनाक्षीसँगको सम्बन्धबारे अभिव्यक्ति दिएका छन् । उनले वक्तव्यमा अफवाहको वास्ता नगर्ने पनि बताएका छन् । यससँगै जहीरले हल्ला फिल्म उद्योगको हिस्सा भएको बताए । भर्खरैको एक अन्तर्वार्तामा जहीरले भनेका छन्, ‘यी अफवाहहरू लामो समयदेखि चल्दै आएका […]

दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसरः भारतीय विदेश मन्त्रालय

नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर भएको बताएका छन् । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितमा नेपाल–भारत द्विपक्षी बैठक सुरु हुनुअघि उनले समामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हाम्रा दुई देशबीचको […] The post दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसरः भारतीय विदेश मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक.

श्रद्धा कपुरले रोहन श्रेष्ठसँगको ब्रेकअपको हल्लामा दिइन् प्रतिक्रिया

बलिउड नायिका श्रद्धा कपुर र रोहन श्रेष्ठ छुट्टिएको अफवाह शुक्रबार बिहानैदेखि चलिरहेको छ । यसैबीच श्रद्धाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छिन् । आफ्नो फोटोमा उनले क्याप्सन लेखेकी छिन्, ‘थप सुनाऊ ???’ । श्रद्धाका भाइले उनको पोस्टमा लेखका छन्, ‘मिस यू माई लिडल रानी ।’ यद्यपि। श्रद्धा र रोहनले कहिल्यै पनि आफ्नो सम्बन्ध स्वीकारेका छैनन् तर उनीहरुको विवाहको अफवाह पनि उडि नै रहन्छ ।श्रद्धाको जन्मदिनको पार्टीमा थिएनन् रोहनःश्रद्धा कपुर र

भारत र चीनसँगको सम्बन्ध घनिष्ट र सन्तुलित हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री

नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध सुमधुर, घनिष्ट र सन्तुलित हुने बताएका छन् । बुधबार नियुक्तिलगत्तै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहणपछि  सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले छिमेकी मुलुक भारत र चीनबीचको सम्बन्ध अत्यन्तै सुमधुर, घनिष्ठ, मैत्रीपूर्ण र सन्तुलित हुने बताएका हुन् । उनले परराष्ट्र नीति कुनै दल विशेषको नहुने पनि बताए ।राष्ट्रिय सहमतिका साथ अघि बढने प्रतिबद्धता समेत व्यक्त गरेका उनले राष्ट्रिय हितलाई केन्द्रमा राख