भारत र चीनसँगको सम्बन्ध घनिष्ट र सन्तुलित हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री

नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध सुमधुर, घनिष्ट र सन्तुलित हुने बताएका छन् । बुधबार नियुक्तिलगत्तै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहणपछि  सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले छिमेकी मुलुक भारत र चीनबीचको सम्बन्ध अत्यन्तै सुमधुर, घनिष्ठ, मैत्रीपूर्ण र सन्तुलित हुने बताएका हुन् । उनले परराष्ट्र नीति कुनै दल विशेषको नहुने पनि बताए ।राष्ट्रिय सहमतिका साथ अघि बढने प्रतिबद्धता समेत व्यक्त गरेका उनले राष्ट्रिय हितलाई केन्द्रमा राख

सम्बन्धित सामग्री

भारत र चीनसँगको सम्बन्ध सन्तुलित हुन्छ :  परराष्ट्रमन्त्री खड्का

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुने बताएका छन्। बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीमाझ छिमेकी दुई मुलुक भारत...