सोनाक्षासँगको सम्बन्ध बारे जहीरले दिए प्रतिक्रिया, भन्छन्– मलाई वास्ता छैन्

एजेन्सी, २३ बैशाख । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबाल प्रेम सम्बन्धको खबरसँग मिडियामा छाइरहन्छन् । अभिनेताले सोनाक्षीसँगको सम्बन्धबारे अभिव्यक्ति दिएका छन् । उनले वक्तव्यमा अफवाहको वास्ता नगर्ने पनि बताएका छन् । यससँगै जहीरले हल्ला फिल्म उद्योगको हिस्सा भएको बताए । भर्खरैको एक अन्तर्वार्तामा जहीरले भनेका छन्, ‘यी अफवाहहरू लामो समयदेखि चल्दै आएका […]