सल्ले विमानस्थल तीन महिनापछि सञ्चालन

रुकुम : रुकुम पश्चिमको सल्ले विमानस्थल तीन महिनापछि सञ्चालनमा आएको छ। विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाजले आइतबारदेखि सेवा सुरु गरेको हो। निगमको विमानले काठमाडौं–रुकुम–नेपालगञ्ज उडान गरेर सेवा सुरु गरेको हो। जहाजले काठमाडौं र नेपालगञ्ज गरी पहिलेकै तालिकाअनुसार सातामा एक एक दिन उडान भर्ने निगम स...

सम्बन्धित सामग्री

बनेका विमानस्थल सञ्चालन नहुने, नयाँ विमानस्थल निर्माणको योजना

सरकारले नयाँ विमानस्थल निर्माण गर्ने योजना बनाइरहेको छ । तर, नेपालमा बनेका कतिपय विमानस्थल सञ्चालनमा आउनै सकेका छैनन् । त्यसतर्फ भने सरकारको चासो पुग्न सकेको छैन । केहीमा उडान भएर बन्द भएका छन् भने केही निर्माण सम्पन्न भए पनि परीक्षण उडानमै सीमित बनेका छन् । अहिले ती विमानस्थल गौचरणमा परिणत भएका छन् । विभिन्न कारणले लामो …

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि विधिवत् रूपमा सञ्चालनमा आएको छ । विमानस्थल सञ्चालनमा आएसँगै यसका दुईवटा पक्ष सँगसँगै अगाडि आएका छन् । पहिलो हो, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने यो क्षेत्रका बासिन्दाले पाँच दशकअघि देखेको सपना पूरा भएको छ । अर्को, विमानस्थललाई कसरी पूर्ण क्षमतामा सञ्चालन गरेर यसबाट सामाजिक–आर्थिक लाभ लिने भन्ने चुनौती पनि आजैबाट सुरु भएको […]

असिना पानीले अवरुद्ध पोखरा विमानस्थल सञ्चालन

९ फागुन, काठमाडौं । आइतबार परेको अत्यधिक असिना पानीका कारण अवरुद्ध बनेको पोखरा विमानस्थल सोमबारबाट सञ्चालन भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार सोमबार १० बजेपछि विमानस्थल सञ्चालन भएको हो । आइतबार दिउँसोबाट विमानस्थल बन्द हुँदा निर्धारित उडानहरु रद्द भएका थिए । सोमबार समेत बिहानका लागि निर्धारित उडान ढिला भएका छन् । पोखरामा आइतबार अकस्मात […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालन गर्न मन्त्री आलेको निर्देशन

२४ पुस, बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध विमानस्थल सञ्चालन आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । शनिबार विमानस्थल निरीक्षण गर्दै मन्त्रीले आलेले भारतसँग हवाइ रुट अनुमतिका लागि मन्त्रालयले कुरा अगाडि बढाएको र विमानस्थल पनि जतिसक्दो छिटो संचालनमा ल्याउने बताए । केही समय अघि भारत भ्रमणका क्रममा आफूले भारतीय समकक्षीसँग हवाई […]

विराटनगर विमानस्थल आजदेखि सञ्चालन

विराटनगर : डुबानका कारण अवरुद्ध भएको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ।विमानस्थनमा शनिबार बिहान ८ बजेदेखि सञ्चालनमा आएको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सब खरेलले जानकारी दिए। उनका अनुसार साँझको उडान भने  विमानस्थलको सबै उपकरण चेकजाँचपछि मात्र सञ्चालन हुनेछ।उनले भने, ‘विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकाले साँझको उडान छैन र  विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुनेछ।’लगातारको वर्षापछि केसेलिया खोलामा  आएको बाढी मंगलबार विमानस्थ

विराटनगर विमानस्थल सफाइ सुरू‚ शनिबारदेखि सञ्चालन गर्ने तयारी

विराटनगर  : बाढी पसेर अवरूद्ध भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन हुने तयारी भइरहेको छ।बुधबारदेखि डुबान भएको रहेको विमानस्थल शुक्रबार सरसफाइ सकेर शनिबार बिहानसम्म सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए।‘पानी घटि सकेकाले टर्मिनल भवन सरसफाइ भइरहेको छ‚’ उनले भने, ‘त्यस्तो कुनै समस्या आएन भने भोलि (शनिबार) बिहानसम्म नियमित उडान भर्ने तयारी गरेका छौँ।’विमानस्थल मंगलवार दिउँसो ४ बजेपछि उडान र अवतरण बन्द भएको थियो।

विमानस्थल सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तीनै तहका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सोमबार सुदूरपश्चिम प्रदेश सरकार, नेपाल नागरिक उड्ययन प्राधिकरण, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच हस्ताक्षर भएको हो ।संस्कृति, पर्यटन तथा उडड्यन मन्त्रालयमा भएको सम्झौतामा विमानस्थल निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी उक्त विमानस्थललाई आधुनिकस्तरको सुविधा सम्पन्न विमानस्थल बनाउने उल्लेख […]

कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालन हुने

लामो समयदेखि बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउने भएको छ। विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार तथा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच आज सम्झौता भएको छ।

भैरहवा विमानस्थल पुनः जिटुजी मोडलबाट सञ्चालन गर्न आशयपत्र मागिँदै

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पुनः गभर्मेन्ट टू गभर्मेन्ट (जिटुजी) मोडलमा जाने गरी प्रक्रिया सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुनः जिटुजी मोडलमा लैजान...

भैरहवाभन्दा पहिले पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक नरहेको अवस्थामा कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामहरूको प्रगतिको आधार हेर्दा भैरहवा अन्तरराष्ट्रिय विमानस्थलभन्दा पहिले नै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने देखिएको छ ।विमानस्थल आयोजनाका अनुसार विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यस्तै करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक