२४ पुस, बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध विमानस्थल सञ्चालन आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । शनिबार विमानस्थल निरीक्षण गर्दै मन्त्रीले आलेले भारतसँग हवाइ रुट अनुमतिका लागि मन्त्रालयले कुरा अगाडि बढाएको र विमानस्थल पनि जतिसक्दो छिटो संचालनमा ल्याउने बताए । केही समय अघि भारत भ्रमणका क्रममा आफूले भारतीय समकक्षीसँग हवाई […]