भानुभक्त गौतमद्वारा ग्राबिटी इन्जिन आविष्कार गरेको दाबी

काठमाडौं, १५ कात्तिक । अमेरिका निवासी भानुभक्त गौतमले ग्राबिटी इन्जिन आविष्कार गरेको दाबी गरेका छन् ।आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूले आविष्कार गरेको ग्राबिटी इन्जिनको बारेमा जानकारी गराएका हुन् । आफूले आविष्कार गरेको ग्राबिटी इन्जिनबाट विजुली निकाल्न सकिने उनले बताए । यस ग्राबिटी इन्जिनलाई औद्योगिक तथा घरेलु कार्यमा पनि प्रयोग गर्न […]

सम्बन्धित सामग्री

राष्ट्रिय आविष्कार केन्द्रलाई बागमतीको सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई बागमती बोर्डिङ सेकेन्डरी स्कुलले २५ हजार रुपैयाँ सहयोग गरेको छ । स्कुलको छैटौँ विज्ञान तथा शैक्षिक प्रदर्शनीका क्रममा आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विद्यालयका संस्थापक डा. सुरेन्द्र...

अनुसन्धान, आविष्कार र नवप्रवर्तनका लागि एक प्रतिशत बजेट

काठमाडौँ – सरकारले अनुसन्धान, आविष्कार तथा नवप्रवर्तन कोष बनाउनका लागि एक अर्ब बजेट छुट्याएको छ। सरकारले कुल बजेटको एक प्रतिशत अनुसन्धान, आविष्कार तथा नवप्रवर्तनका लागि छुट्याउने भएको हो। सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले यस्तो बतएका हुन्।

राष्ट्रिय आविष्कार केन्द्रलाई १ कराेड रुपैयाँकाे पुरस्कार !

काठमाण्डाै – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । मङ्गलवार गैरआवासीय नेपाली सङ्घ र बीबी फाउन्डेशनको संयुक्त पहलमा काठमाण्डाैमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । उहाँले एउटा मात्...

आविष्कार केन्द्र खोल्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ। काठमाडौँ महानगरपालिकाको कार्यालयमा मेयर बालेन शाह र महावीर पुनबीच भएको भेटवार्तामा महानगरपालिकाले उचित ठाउँ खोजी महानगरभित्रै आविष्कार केन्द्र खोल्नेबारे छलफल भएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।  मेयर भएपछि शाहले आविष्कार केन्द्रसँग सहकार्य गर्दै विभिन्न कामहरू गर्दै आएका छन्। यसरी अहिलेसम्म गरिएको सहकार्यमा कुनै बाधा […]

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएको सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार पाँच सय ८० रुपैयाँ ४८ पैसाको चेक हस्तान्तण गरेको छ ।गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई सो चेक हस्तान्तण गरेका हुन् । संघका उपाध्यक्ष महेशकुमार श्रेष्ठले विश्वभरका नेपालीहरूले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी दिए […]

धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना हुने

राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना हुने भएको छ । धरान उपमहानगरपालिकाका मेयर हेर्क साम्पाङले धरानमा आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका हुन् ।  आविष्कार केन्द्रको शाखा धरानमा स्थापना गर्न गृहकार्यमा जुटेको मेयर साम्पाङले जानकारी दिए । राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनले सन् २०१२ मा स्थापना गरेका हुन् ।   आविष्कार केन्द्रले...

राष्ट्रिय आविष्कार केन्द्रलाई इजरायलकाे सहयाेग

काठमाण्डाै – इजरायल सरकारले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ । आज बिहीवार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई ल्याब हस्तान्तरण गर्नुभयो । ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकसँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ । ‘हाईटेक क्लास रुम’ को नाम दिइएको ल्याबमा बसेर एक अर्काको ज्ञान तथा सीप आदानप्र...

राष्ट्रिय आविष्कार केन्द्रलाई इजरायली सरकारको सहयोग

इजरायली सरकारले महाविर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ । बिहीवार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महाविर पुनलाई ल्याब हस्तान्तरण गरे । ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकहरूसँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिहरूको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ । ‘हाइटेक क्लास रूम’को नाम दिइएको ल्याबमा बसेर एकअर्काको ज्ञान तथा सीप आदानप्रदान गर्न सकिने आविष्कार केन्द्रका प्रम...

राष्ट्रिय आविष्कार केन्द्रलाई इजरायलको सहयोग

काठमाडौं, पुष २२ । इजरायली सरकारले महाविर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ । बिहीवार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महाविर पुनलाई ल्याब हस्तान्तरण गर्नुभयो । ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकहरु सँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको […]

सीडीइएनद्वारा आविष्कार केन्द्रलाई सहयोग

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सीडीइएन)ले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । सीडीइएनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आविष्कार केन्द्रलाई १ लाख १ हजार १०१ रूपैयाँ सहयोग गरेको हो । सीडीइएनका अध्यक्ष उमेशप्रसाद थानीले महाविर पुनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।केन्द्रले अक्सिजन उत्पादक कम्पनीमा आइपरेका प्राविधिक समस्या समाधान गर्ने काम गरिरहेको छ […]