राष्ट्रिय आविष्कार केन्द्रलाई १ कराेड रुपैयाँकाे पुरस्कार !

काठमाण्डाै – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । मङ्गलवार गैरआवासीय नेपाली सङ्घ र बीबी फाउन्डेशनको संयुक्त पहलमा काठमाण्डाैमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । उहाँले एउटा मात्...

सम्बन्धित सामग्री

एक करोड राशिको ‘भवन किर्ती रत्न’ पुरस्कार महाविर पुनलाई

नेपालका युवा उद्यमी तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वअध्यक्ष एवं संरक्षक भवन भट्टद्वारा स्थापित रु. एक करोड राशिको ‘भवन किर्ती रत्न’ सम्मान राष्ट्रिय आविष्कार केन्द्र तथा केन्द्रका संस्थापक महावीर पुनलाई प्रदान गरिएको छ । भट्टको जन्मदिनको अवसर पारेर मंगलबार गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा पुरस्कार प्रदान गरिएको हो ।नेपालका वैज्ञानिक […]

राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार

कास्की – विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ बाट पुरस्कृत गरिएको छ। पुरस्कारको राशि रु दुई लाख २२ हजार २२२ रहेको छ। पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार संस्थाको २९औं वार्षिक साधारणसभाका अवसरमा शनिबार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति […]

राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार

पोखरा : विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंलाई ‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ बाट पुरस्कृत गरिएको छ।पुरस्कारको राशि दुई लाख २२ हजार २२२ रहेको छ। पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार संस्थाको २९औँ वार्षिक साधारणसभाका अवसरमा आज केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङले पुरस्कार प्रदान गरे। उपकुलपति गुरुङले व्य

श्रीपति समाजसेवा पुरस्कार आविष्कार केन्द्रलाई

पोखरामा स्थापित श्रीपति समाजसेवा पुरस्कार प्रविधि र विज्ञानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंलाई प्रदान गरिएको छ । पुरस्कारको राशि २ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ ।

श्रीपति समाजसेवा पुरस्कार आविष्कार केन्द्रलाई

पोखरामा स्थापित श्रीपति समाजसेवा पुरस्कार प्रविधि र विज्ञानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंलाई प्रदान गरिएको छ । पुरस्कारको राशि २ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ ।

श्रीपति समाजसेवा पुरस्कार आविष्कार केन्द्रलाई

पोखरामा स्थापित श्रीपति समाजसेवा पुरस्कार प्रविधि र विज्ञानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंलाई प्रदान गरिएको छ । पुरस्कारको राशि २ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ ।

नास्टले डा.शेरबहादुर पुनलाई 'प्रविधि' पुरस्कारबाट सम्मान गर्दै

काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) ले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका टेकुका डा. शेर बहादुर पुनलाई 'प्रविधि' पुरस्कारबाट सम्मानित गर्ने भएको छ।प्रतिष्ठानको ४४ औं प्राज्ञ सभाले २०७७ सालका लागि विज्ञान प्रविधिका ११ भिन्न विधामा १७ व्यक्ति र संस्थालाई पुरस्कार दिने निर्णय गरेको हो।प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष नेपाल, कुलपति राष्ट्रपति नव प्रवर्द्धन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्र,कीर्तिपुर काठमाडौं, विज्ञान पुरस्कार डा.उत्तम बाबु

महावीर पुनको आविष्कार केन्द्रलाई सरकारबाट दुई लाख रूपैयाँ पुरस्कार

काठमाडौं : सरकारले राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई विभिन्न दुई पुरस्कार दिएको छ।  केन्द्रलाई शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०७७ र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गरेको हो। दुवै पुरस्कारको राशी एक/एक लाख रुपैयाँ ...

मेकर स्पेसलाई बृज सिमेन्टको साथ

एसियाको नोबेल पुरस्कार विजेता एवं ताररहित वायरलेस इन्टरनेट सेवा प्रदायक महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया सेवा संस्था एवं बृज सिमेन्ट इन्डस्ट्रिज सहकार्य गर्ने भएका छन् ।