सञ्चारमन्त्री थापाको कर्मचारीलाई निर्देशन– आफ्नो कामबाट आफैँ सन्तुष्ट हुनेगरी काम गर्नुहोस्

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रित गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् । मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग आज सम्पन्न छलफलमा उनले नयाँ बजेटमा घोषणा भएअनुरूप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पादन हुने गरी कार्ययोजना बनाउनुपर्नेमा जाेड दिइन् ।  कर्मचारीलाई परिणाम आउने गरी...

सम्बन्धित सामग्री

तोकिएका जिम्मेवारीमा उत्साहित भएर काम गर्न महानगरका कर्मचारीलाई निर्देशन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले कर्मचारीहरूलाई प्राप्त जिम्मेवारीप्रति उत्साहित भएर काम गर्न निर्देशन दिएका छन्।अधिकृतस्तरका (छैटौँ, सातौँ र आठौँ तह) कर्मचारीहरूसँग छलफल गर्दै उनले भने,‘यहाँहरूको सक्रियताले महानरपालिकाले लक्षित कार्यक्रममा नतिजा प्राप्त गर्न सक्छ, महानगरपालिकाले लिएका नीति, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उत्साहित बन्नुहोस्, तपाइँहरूको प्रोत्साहनका लागि हामी काम गर्नेछौँ।’स्वीकृत कार्यक्रम कार्यान्वयनमा अ

समयमै काम पूरा गर्न कर्मचारीलाई निर्देशन

इलाम । प्रदेश १ का कृषि मन्त्री झलकबहादुर मगरले सरकारले लिएका लक्ष्य समयमै पूरा हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । कृषि ज्ञान केन्द्र इलामको कार्यालय निरीक्षण गर्ने क्रममा वार्षिक कार्ययोजनाबारे जानकारी लिँदै मन्त्री मगरले स्थानीय तहसँगको समन्वयमा चाँडो काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । ईलाममा व्यवसायिक कृषि उपज उत्पादन र पशुपालन […]

प्रदेश सरकारको उपस्थिति देखिने गरी काम गर्न निर्देशन

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको उपस्थिति देखिनेगरी काम गर्न प्रदेश प्रशिक्षण प्रतिष्ठानका कर्मचारीलाई निर्देशन दिएका छन्। प्रतिष्ठानले पेस गरेको वार्षिक प्रतिवेदन बुझ्दै उनले सङ्घीयतालाई संस्थागत गर्न र प्रदेश सरकारको औचित्य साबित गर्ने सवालमा अझ चिन्तनशील भएर काम गर्न निर्देशन दिए । नागरिकले पाउने सेवा प्रवाहका क्षेत्रमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई […]

सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न स्वास्थ्यमन्त्री केसीको निर्देशन

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा समस्या रहेको भन्दै समाधानका लागि आफ्नो दायित्वलाई नभुल्न कर्मचारीलाई निर्देशन दिएका छन्।...

राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा आज आयोजित नवप्रवेश नापी अधिकृतका लागि आयोजित तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले नवप्रवेशलाई राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न आग्रह गरेका हुन् । ‘भूमि र नापी जनताको […]

नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज जानकारी लिएपछि कर्मचारीलाई निर्देशन दिँदै उनले आफू श्रमजीवीका पक्षमा काम गर्न जिम्मेवारीमा आएकाले त्यसका लागि सहयोग गर्न आग्रह गरे ।   श्रम गर्ने श्रमिकको हकहित, रोजगार सिर्जना तथा रोजगारीमा रहेकाको सामाजिक सुरक्षाका निम्ति काम गर्ने र त्यसमा कर्मचारीका तर्फबाट सहयोगको अपेक्षा गरेको मन्त्री श्रेष्ठको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सहसचिव डन्डुराज घिमिरेले श्रममन्त्री श्रेष्ठलाई मन्त्रालयका बारेमा जानकार...

जनअपेक्षाअनुसार परिणाममुखी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ, २३ असोज: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी छिन् । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि उनले यो मन्त्रालय जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले विगतमा हुने गरेका गल्ती वा कमजोरीलाई सच्याएर जनताले अनुभव गर्ने गरी परिणाममुखी काम गर्न कर्मचारीलाई निर्देशन दिएकी हुन् […]

आफू अनुकुल प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा नगरप्रमुखले गरे काम ठप्प

राजापुर नगरपालिकाका नगर प्रमुख निर्देशनमा नगरपालिका कार्यालयको कामकाज तीन दिनदेखि ठप्प भएको छ। आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा काठमाडौ बसेर कार्यालयमा काम नगर्न कर्मचारीलाई निर्देशन दिएको खुलेको छ।...