आफू अनुकुल प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा नगरप्रमुखले गरे काम ठप्प

राजापुर नगरपालिकाका नगर प्रमुख निर्देशनमा नगरपालिका कार्यालयको कामकाज तीन दिनदेखि ठप्प भएको छ। आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत सरुवा नगरेको झोकमा काठमाडौ बसेर कार्यालयमा काम नगर्न कर्मचारीलाई निर्देशन दिएको खुलेको छ।...

सम्बन्धित सामग्री

प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको काम प्रभावित

बैतडी : सुर्नया गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ। गत मंसिरमा प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टको सरुवा भएपछि कामकाज प्रभावित हुँदै आएको छ।   प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्पूर्ण आर्थिक कारोबारका काम ठप्प भएका गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले बताए। संघीय सरकारले कार्यालय प्रमुख पठ...

‘गाउँपालिकामा कर्मचारी नै छैनन्’

भोजपुर – सिंगो गाउँपालिकाको कार्यालय चलाउने मुख्य मातहतका कर्मचारीहरु विभिन्न बहानामा सरुवा लिएर गएपछि साल्पासिलिछो गाउँपालिकाको सम्पूर्ण काम ठप्प भएकोे छ ।  स्थानीय सरकार बनेपछि कर्मचारीको चरम अभाव झेल्दै आएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, सह–लेखापाल, प्रशासन हेर्ने खरिदार एकैचोटी सरुवा भएर अ...