पीपीएल खेल्ने यी हुन् १२ विदेशी खेलाडी, भारतीय खेलाडीको वर्चस्व :: Pahilopost.com

काठमाडौँ : पोखरामा पहिलो पटक पोखरा प्रिमियर लिग पीपीएल टी-२० क्रिकेट भइरहेको छ। क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा भइरहेको प्रतियोगितामा विभिन्न ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। जहाँ नेपाली खेलाडीसँगै १२ विदेशी खेलाडीले समेत खेलिरहेका छन्। सहभागि प्रत्येक टोलीले दुई विदेशी खेलाडी अनिवार्य खेलाउनुपर्ने नियमअनुसार ६ वटै टिमले विदेशी खेलाडी अनुबन्ध

सम्बन्धित सामग्री

स्पोर्टिङ इलामबाट एनएसएल खेल्न पाँच विदेशी खेलाडी नेपाल आइपुगे

२० कात्तिक, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलको दोस्रो संस्करणका लागि स्पोर्टिङ इलाम एफसी डी मेचीबाट खेल्ने ५ विदेशी खेलाडी नेपाल आइपुगेका छन् । खेलाडीहरु आज सोमबार नेपाल आइपुगेको टिमका प्रशिक्षक मेघराज केसीले जानकारी दिएका हुन् । इलामले टिमा आवद्ध गरेका कुनै पनि विदेशी खेलाडीको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन । खेलाडी नेपाल आइपुगे […]

हफिज र थरंगाले नेपाल टि२० लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका सुपरस्टार मोहम्मद हफिज र श्रीलंका पूर्व कप्तान उपुल थरंगाले पोखरा एभेन्जर्सबाट नेपाल टि२० लिग खेल्ने भएका छन् । पोखराले सामाजिक सञ्जालमार्फत आफ्नो विदेशी खेलाडी सार्वजनिक गरेको छ । ४२ वर्षीय हफिजले पाकिस्तानबाट ५५ टेस्ट, २ सय १८ ओडिआई र १ सय १९ टि२० आई खेल खेलेका छन् । पाकिस्तानका एक […]

विभागीय टोलीमा विदेशी खेलाडी !

काठमाडौं । विभागीय टोली एपीएफ फुटबल क्लबले पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गरेको छ । एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौ चरणको खेलमा साेमबार फ्रेण्ड्स क्लबविरुद्ध पहिलो पटक विदेशी खेलाडी मैदान उतारेको हो । फ्रेण्ड्स क्लबविरुद्ध जापानी गोलरक्षक युवा कुरियामाले प्लेईङ सेटमा खेल्दै विभागीय टोलीबाट फुटबल खेल्ने पहिलो विदेशी खेलाडीको नाममा कीर्तिमान राखे । […] The post विभागीय टोलीमा विदेशी खेलाडी ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अफगानिस्तानका रहमानुल्लाह गुर्बाजले काठमाडौंबाट ईपीएल खेल्ने

४ असोज, काठमाडौं । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजले काठमाडौं किंग्स ११ बाट चौथो संस्करणको एभरेट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । काठमाडौंले गुर्जाबलाई ईपीएलको लागि अनुबन्ध गरेको जनाएको छ । उनी काठमाडौंमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी हुन् । यही असोज ९ देखि २५ गतेसम्म हुने ईपीएलका लागि काठमाडौंले यसअघि नै पाकिस्तानका पूर्वकप्तान […]

हेमराज चन्द्रपाउलले विराटनगरबाट खेल्ने

काठमाडौं : वेस्ट इन्डिजका क्रिकेट खेलाडी हेमराज चन्द्रपाउल एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा विराटनगर वारियर्सबाट खेल्ने भएका छन्।विराटनगरले वेस्टइन्डिजका उदयमान खेलाडी हेमराजलाई यस सिजनका लागि तेस्रो विदेशी खेलाडी भित्र्याएको हो।चौथो संस्करणको ईपिएल असोज ९ गतेदेखि २३ गतेसम्म किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ।

बंगलादेशका तमिम इकवालले भैरहवाबाट ईपीएल खेल्ने

२६ भदौ, काठमाडौं । बंगलादेशका स्टार ब्याट्सम्यान तमिम इकवालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन् । आगामी असोजमा टी-२० ईपीएलका लागि शरद भेषावकरको कप्तानीमा रहेको भैहरवाले बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिमलाई अनुबन्ध गरेको शनिवार विज्ञप्तिमार्फत जानकारी दिएको छ । तमिम भैरहवाले अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि नै […]

पाकिस्तानका अजिजले चितवनबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी दानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सबाट खेल्ने भएका छन् । यस सिजनको इपिएल असोज ९ गते देखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ । अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् । देव्रे हाते युवा ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध […]

अभिषेकले बुटवलबाट एनएसएल खेल्ने

२२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजालले बुटवल लुम्बिनी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । बुटवलले अभिषेकलाई विदेशी खेलाडीको स्थानमा टिममा राखेको हो । बुटवलका महाप्रबन्धक राजुकाजी शाक्यले अभिषेकले बुटवलबाट खेल्ने पुष्टि गरे । ‘हामीले उनलाई विदेशी खेलाडी अर्मान्डको स्थानमा टिममा राखेका हौं,’ शाक्यले अनलाइनखबरसँग भने । एनएसएल अघि […]

यी हुन् इपीएलमा खेल्ने विदेशी खेलाडी :: Pahilopost.com

काठमाडौं : बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग इपीएल आजबाट कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुँदैछ। विभिनन खालका नयाँ फिचर रहेको यस प्रतियोगितामा यस पटक सबैभ्नदा आकर्षण बनेका छन् विदशी खेलाडी। आयोजक इपीएल प्रालीले इपीएल खेल्ने प्रत्येक टोलीले ३ विदेशी खेलाडी राख्नै पर्ने प्रावधान राखेपछि सहभागि टोलीले पनि विदेशी खेलाड ल्याइसकेका