अभिषेकले बुटवलबाट एनएसएल खेल्ने

२२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजालले बुटवल लुम्बिनी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । बुटवलले अभिषेकलाई विदेशी खेलाडीको स्थानमा टिममा राखेको हो । बुटवलका महाप्रबन्धक राजुकाजी शाक्यले अभिषेकले बुटवलबाट खेल्ने पुष्टि गरे । ‘हामीले उनलाई विदेशी खेलाडी अर्मान्डको स्थानमा टिममा राखेका हौं,’ शाक्यले अनलाइनखबरसँग भने । एनएसएल अघि […]

सम्बन्धित सामग्री

‘फुटबलमा जसले धेरै खर्च गर्छ, उसैले जित्छ’

२० पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को उपाधि ललितपुर सिटी एफसीले जित्दा सर्वाधिक गोलकर्ता बने ललितपुरकै नाइजेरियन इमोह इजेकेल । एनएसएलमा ६ गोल गरेका उनको नाम एनएसएलअघि नेपालमा खासै सुनिएको थिएन । तर उनी एनएसएल खेल्ने हाई प्रोफाइल खेलाडीमध्ये एक हुन् । नाइजेरियाको राष्ट्रिय टिमका लागि पनि खेलिसकेका उनी सन् २०१६ को रियो ओलम्पिकमा नाइजेरियन यु-२३ […]

अपर्याप्त तयारीमा उत्कृष्ट फुटबल खेल्ने दाबी

नेपाली फुटबलको बहुप्रतीक्षित व्यावसायिक लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सुरु हुन दुई दिन बाँकी छँदा अधिकांश टोलीले तयारी पर्याप्त नभए पनि उत्कृष्ट फुटबल खेल्ने दाबी गरेका छन्।...

अपर्याप्त तयारीमा उत्कृष्ट फुटबल खेल्ने दाबी

नेपाली फुटबलको बहुप्रतीक्षित व्यावसायिक लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सुरु हुन दुई दिन बाँकी छँदा अधिकांश टोलीले तयारी पर्याप्त नभए पनि उत्कृष्ट फुटबल खेल्ने दाबी गरेका छन्।...

अनन्तको चोट सामान्य, एनएसएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ यमनविरुद्ध मंगलबार भएको फिफा विश्वकप २०२६ छनोटको खेलमा घाइते भए । चोट बोकेपछि स्ट्रेचरमा बाहिर लगिएका अनन्तको स्थिति सामान्य रहेको छ । खेलपछि बोल्दै प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले अनन्तको स्थिति सामान्य रहेको बताएका हुन् । चोटका कारण यूएईविरुद्ध भएको पहिलो खेल गुमाएका अनन्तले यमनविरुद्ध […] The post अनन्तको चोट सामान्य, एनएसएल खेल्ने first appeared on हाम्रो खेलकुद.

स्पोर्टिङ इलामबाट एनएसएल खेल्न पाँच विदेशी खेलाडी नेपाल आइपुगे

२० कात्तिक, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलको दोस्रो संस्करणका लागि स्पोर्टिङ इलाम एफसी डी मेचीबाट खेल्ने ५ विदेशी खेलाडी नेपाल आइपुगेका छन् । खेलाडीहरु आज सोमबार नेपाल आइपुगेको टिमका प्रशिक्षक मेघराज केसीले जानकारी दिएका हुन् । इलामले टिमा आवद्ध गरेका कुनै पनि विदेशी खेलाडीको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन । खेलाडी नेपाल आइपुगे […]

विमल नेपाल फर्केर एनएसएल खेल्ने

काठमाडौं । नेपालका सफल स्ट्राइकरमध्ये एक विमल घर्तीमगर यो साता निकै चर्चामा रहे । पहिले उनी अस्टे«लिया गएपछि मिडियामा छाए भने अहिले उनी नेपाल आएर खेल्ने भनेपछि उनको चर्चा भयो । विमलले मंसिरमा हुने नेपाल सुपर लिग खेल्न नेपाल फर्किने भने सामाजिक संजालमा स्टाट्स राखेका हुन् । उनी गत साता असोज १२ गते उज्ज्वल भविष्यको […]

एनएसएल अक्शनलाई लिएर 'ए' डिभिजन लिग खेल्ने ४ क्लबको असन्तुष्टि

काठमाण्डाै – आसन्न नेपाल सुपर लिग (एनएसएल) का लागि गरिएको अक्शनप्रति कटाक्ष गर्दै शहीद स्मारक 'ए' डिभिजन क्लबहरू न्युरोड टिम (एनआरटी), मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब र सङ्कटा क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नियम विपरीत काम गरेको बताएका छन् ।  काठमाण्डाैमा आज आइतवार चार क्लबले संयुक्त पत्रकार सम्मेलन गरेर ए डिभिजन लिग चलिरहेकै अवस्थामा एनएसएलको मिति घोषणा गर्नु उपयुक्त नभएको भन्दै यी चार क्लबले आलोचना गरेका हुन । क्लबसँग खेलाडीको सम्झौता बाँकी रहेकै अवस्थामा एनएसएलका लागि कुनै औपचारिक जानका...

जगजितलाई काठमाडौं रेजर्सले किन्यो

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका मिडफिल्डर जगजित श्रेष्ठले काठमाडौं रेजर्सबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा ए क्याटागोरीका जगजितलाई काठमाडौं रेजर्सले न्यूनत्तम रकम १ लाख ५० हजारमा खरिद गरेको हो । जगजितले पहिलो पटक एनएसएल खेल्ने भएका छन् । अष्ट्रेलिया बस्दै आएका जगजित सहिद […]

पिटर सेगुनले ललितपुरबाट एनएसएल खेल्ने

९ वैशाख, काठमाडौं । आउँदो शनिबारदेखि काठमाडौंमा सुरु हुने पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबलका लागि ललितपुर सिटी एफसीले पिटर सेगुनलाई अनुबन्ध गरेको छ । ललितपुरले नाईइजेरियन डिफेन्डर सेगुनलाई टिममा अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ । एनएसएल खेल्नका लागि सेगुन बिहीबार काठमाडौं आइपुगेका छन् । पिटर सेगुनले पछिल्लो सिजन मछिन्द्र क्लबबाट शहीद स्मारक […]

स्पेनिस खेलाडी पेड्रोले विराटनगरबाट एनएसएल खेल्ने

स्पेनिस खेलाडी पेड्रो मान्जीले नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिता विराटनगर सिटी एफसीबाट खेल्ने भएका छन्।