नेपाल प्रज्ञाप्रतिष्ठानमा ‘समाज विकास र दर्शन’ विचार गाेष्ठी

अन्तर्राष्ट्रिय दर्शन दिवस(२०२४ का अवसरमा नेपाल प्रज्ञा(प्रतिष्ठान,दर्शनशास्त्र विभागले ुसमाज विकास र दर्शनु विषयक विचार(गोष्ठीको आयोजना गरेको थियोे ।

सम्बन्धित सामग्री

नेपाल प्रज्ञाप्रतिष्ठानमा ‘समाज विकास र दर्शन’ विचार गाेष्ठी

अन्तर्राष्ट्रिय दर्शन दिवस(२०२४ का अवसरमा नेपाल प्रज्ञा(प्रतिष्ठान,दर्शनशास्त्र विभागले ुसमाज विकास र दर्शनु विषयक विचार(गोष्ठीको आयोजना गरेको थियोे ।

नेपाली मौलिक दर्शन र दार्शनिकबारे प्रतिष्ठानले अध्ययन गर्ने : कुलपति राई

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले दर्शनमा भौतिकवादी र अध्यात्मवादी धारा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय दर्शन दिवस २०२४ का अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभागले ‘समाज विकास र दर्शन’ विषयक विचार–गोष्ठीको समुद्घाटन गर्नुहुँदै कुलपति राईले सो कुरा बताउनुभएको हो ।

माओवादीले विचार केन्द्रित अभियान थाल्ने - NepaliPatra

काठमाडौँ , प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माक्र्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताएका छन् । एक सय ३१ औँ ‘माओ दिवस’का सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौतिका रुपमा रहेको उल्लेख गरे । अध्यक्ष […]

सामाजिक विभेद अन्त्य गर्नुपर्छ : महासचिव भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा.वेदुराम भुसालले मुलुकमा विद्यमान असमानताको अन्त्य गरी नागरिक स्वतन्त्रता कायम गर्न माक्र्सवादी दर्शन वैज्ञानिक भएको बताएका छन् । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीको प्रथम उपत्यका विशेष प्रदेश सम्मेलनमा उनले समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक भाषिकलगायतका विभेद विद्यमान रहेकाले त्यसको अन्त्य गर्नुपर्ने बताए ।उनले नागरिकका राजनीतिक अधिकारका साथै  आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका पक्षमा मार्क्सवादी विचार केन्द्रित रहेको उल्लेख गर्दै सम्प

‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयमा विचार–गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले ‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयक विचार-गोष्ठी आयोजना गरेको छ ।  उक्त विचार-गोष्ठीलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले तन्त्रविज्ञान र स्नायुविज्ञानबारे चर्चा गर्दै पश्चिमा वैज्ञानिकहरू पनि पूर्वीय दर्शन र परम्पराहरूको अध्ययनमा लागिपरेको बताए । उनले परम्परागत र आधुनिक विज्ञान एक-अर्काका परिपूरक भएको हुँदा कार्यक्रमको औचित्य...

तामाङ लोकसाहित्यसम्बन्धी गोष्ठी सम्पन्न

नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग तथा साहित्य (मातृभाषा) विभागद्वारा ममता केन्द्र नेपालसँगको सहकार्यमा भक्तपुरको दुधपाटीमा हालै ‘ताम्बा दर्शन, तामाङ भाषा एवम् ‘तामाङ लोकसाहित्य’ विषयक विचार–गोष्ठीको आयोजना गरिएको छ । गोष्ठीमा क्रमशः ताम्बा दर्शनसम्बन्धी डा. अमृत योञ्जन, तामाङ मातृभाषासम्बन्धी अजितमान तामाङ र तामाङ लोकसाहित्यसम्बन्धी निष्णु थिङले गोष्ठीपत्र प्रस्तुत गरे ।  कार्यक्रममा प्रतिष्ठानका सदस्य

देशभक्त समाजवादी कार्यक्रम र आन्दोलन

पार्टी पुनर्गठनबाट नेकपा (माओवादी केन्द्र)ले विचार निर्माणको क्षेत्रमा आधारभूत सफलता हासिल गरिएको छ । विचार निर्माणतर्फ मुख्यतः नेपाल पढ्ने सिद्धान्तमा मार्क्सवादको विकास र नेतृत्वको क्रान्तिकारी रूपान्तरणका लागि त्यागको दर्शन नेपाली कम्युनिस्ट आन्दोलनमा विशेष सफलता हुन् । राजनीतिक कार्यदिशामा दुई चरणको समाजवाद मौलिक आयाम हुन् । आधारको प्रश्नमा नव–पुँजीवादी अर्थतन्त्रका विरुद्ध कृषि अर्थतन्त्रको जनकल्याणकारी समाजवाद र उपरिसंरचनामा समाजवादी लोकतन्त्र विद्यमान अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स

देशभक्त समाजवादी कार्यक्रम र आन्दोलन

पार्टी पुनर्गठनबाट नेकपा (माओवादी केन्द्र)ले विचार निर्माणको क्षेत्रमा आधारभूत सफलता हासिल गरिएको छ । विचार निर्माणतर्फ मुख्यतः नेपाल पढ्ने सिद्धान्तमा मार्क्सवादको विकास र नेतृत्वको क्रान्तिकारी रूपान्तरणका लागि त्यागको दर्शन नेपाली कम्युनिस्ट आन्दोलनमा विशेष सफलता हुन् । राजनीतिक कार्यदिशामा दुई चरणको समाजवाद मौलिक आयाम हुन् । आधा...

प्रज्ञाको दर्शन गोष्ठी

नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा दर्शनसम्बन्धी विचार गोष्ठीको आयोजना गरेको छ । ‘कोभिड १९ को सामाजिक तथा मनोवैज्ञानिक प्रभाव र यसको नियन्त्रणमा दर्शनको भूमिका’ विषयक जुम (भर्चुअल) विचार गोष्ठीमा नेपाल …