‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयमा विचार–गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले ‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयक विचार-गोष्ठी आयोजना गरेको छ ।  उक्त विचार-गोष्ठीलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले तन्त्रविज्ञान र स्नायुविज्ञानबारे चर्चा गर्दै पश्चिमा वैज्ञानिकहरू पनि पूर्वीय दर्शन र परम्पराहरूको अध्ययनमा लागिपरेको बताए । उनले परम्परागत र आधुनिक विज्ञान एक-अर्काका परिपूरक भएको हुँदा कार्यक्रमको औचित्य...

सम्बन्धित सामग्री

शिक्वल फाउन्डेसनद्वारा वुमन इन डाटा कन्फरेन्स भव्य रूपमा सम्पन्न

शिक्वल फाउन्डेसनले शनिबार वुमन इन डाटा विषयमा कन्फरेन्स सम्पन्न गरेको छ । होटल हायात प्लेसमा सम्पन्न उक्त कन्फरेन्स बिहान ९ बजेदेखि सुरु भएको थियो ।

भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरू सरकारमा सहभागी हुन लागेको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने साझा सहमति भएपछि सरकारमा सहभागी हुन लागेको बताएका हुन् । उनले यस विषयमा सत्तारुढ सबै पार्टीहरू सहमत भएको उल्लेख गरे । &nbs

भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँः रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरू सरकारमा सहभागि हुन लागेको बताएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग सोमवार सभापति लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने सझा सहमति भएपछि सरकारमा सहभागी हुन लागेको […]

टेनिसीमा ‘समृद्ध नेपाल निर्माणमा डायस्पोराको भूमिका’ विषयक विचार गोष्ठी सम्पन्न

टेनिसी (अमेरिका) – एनआरएनए टेनिसी च्याप्टरको आयोजनामा ‘समृद्ध नेपाल निर्माणमा डायस्पोराको भूमिका’ विषयमा एक दिने विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। न्यासभील टाउनहलमा सम्पन्न उक्त विचार गोष्ठीमा बोल्ने वक्ताहरुले नेपाली समुदायले डायस्पोरामा बसेर हासिल गरेको अनुभव र ज्ञानले राष्ट्र र समाजलाई कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए। कार्यक्रममा बोल्दै डा. धर्मेन्द्र […]

परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न

काठमाडौँ । नेपाल र अस्ट्रेलियाका परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न भएको छ । अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको बैठकमा नेपालको परराष्ट्र सचिव भरत राज पौड्याल र अस्ट्रेलियाका विदेश तथा व्यापार विभागका सचिव जान एडम्स सहभागी थिए । बैठकमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो । द्विपक्षीय सहायता बढाउने विषयमा पनि बैठकमा छलफल भएको क्यानभेरास्थित […]

सार्वजनिक नीति संवाद सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानले सञ्चार माध्यमसँग सम्बन्धित विषयमा सार्वजनिक नीति संवाद सम्पन्न गरेको छ । पत्रकारितासँग सम्बन्धित नीति तथा कानुनी दस्तावेजहरू कार्यान्वयनको अवस्थामा आधारित सार्वजनिक नीति संवाद गरेको हो ।नेपाल सरकारलाई नीतिसँग सम्बन्धित विषयमा अनुसन्धान गरी सुझाव दिने विज्ञ समूहको रूपमा रहेको प्रतिष्ठानले विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूसँग पत्रकारितासँग सम्बन्धित प्रारम्भिक चरणको सार्वजनिक नीति संवाद सम्पन्न […]

सभामुख र राजनीतिक दलबीचको छलफल सम्पन्न

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र दलहरुबीचको छलफल सम्पन्न भएको छ। छलफलमा संसद पुनः स्थापना र संसद विघटनका सम्बन्धमा चर्चा भएको थियो। सभामुख सापकोटाले विघटनविद्धटन भएको अवस्थामा के गर्दा उपयुक्त हुने विषयमा सुझाव माग गरेका थिए।

नेपाल–भारत मन्त्रीस्तरीय बैठक दिल्लीमा सम्पन्न, सीमाको विषयमा के भयो कुराकानी ?

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक दिल्लीमा सम्पन्न भएको छ । बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले गरेका थिए ।  सीमा, कनेक्टिभिटी, ऊर्जा, व्यापार लगायत दर्जन बढी एजेण्डामा छलफल भएपनि कालापानी क्षेत्रको विषयमा भने कुनै सहमति भएको छैन । नेपाली भूमि भारतले मिचेर नयाँ नक्सा जारी गरेपछि विवाद फेरि सहतमा आएको थियो ।  भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा प्रकाशि...