पार्टी पुनर्गठनबाट नेकपा (माओवादी केन्द्र)ले विचार निर्माणको क्षेत्रमा आधारभूत सफलता हासिल गरिएको छ । विचार निर्माणतर्फ मुख्यतः नेपाल पढ्ने सिद्धान्तमा मार्क्सवादको विकास र नेतृत्वको क्रान्तिकारी रूपान्तरणका लागि त्यागको दर्शन नेपाली कम्युनिस्ट आन्दोलनमा विशेष सफलता हुन् । राजनीतिक कार्यदिशामा दुई चरणको समाजवाद मौलिक आयाम हुन् । आधा...