नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग तथा साहित्य (मातृभाषा) विभागद्वारा ममता केन्द्र नेपालसँगको सहकार्यमा भक्तपुरको दुधपाटीमा हालै ‘ताम्बा दर्शन, तामाङ भाषा एवम् ‘तामाङ लोकसाहित्य’ विषयक विचार–गोष्ठीको आयोजना गरिएको छ । गोष्ठीमा क्रमशः ताम्बा दर्शनसम्बन्धी डा. अमृत योञ्जन, तामाङ मातृभाषासम्बन्धी अजितमान तामाङ र तामाङ लोकसाहित्यसम्बन्धी निष्णु थिङले गोष्ठीपत्र प्रस्तुत गरे । कार्यक्रममा प्रतिष्ठानका सदस्य