प्रज्ञाको दर्शन गोष्ठी

नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा दर्शनसम्बन्धी विचार गोष्ठीको आयोजना गरेको छ । ‘कोभिड १९ को सामाजिक तथा मनोवैज्ञानिक प्रभाव र यसको नियन्त्रणमा दर्शनको भूमिका’ विषयक जुम (भर्चुअल) विचार गोष्ठीमा नेपाल …

सम्बन्धित सामग्री

‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयमा विचार–गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले ‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयक विचार-गोष्ठी आयोजना गरेको छ ।  उक्त विचार-गोष्ठीलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले तन्त्रविज्ञान र स्नायुविज्ञानबारे चर्चा गर्दै पश्चिमा वैज्ञानिकहरू पनि पूर्वीय दर्शन र परम्पराहरूको अध्ययनमा लागिपरेको बताए । उनले परम्परागत र आधुनिक विज्ञान एक-अर्काका परिपूरक भएको हुँदा कार्यक्रमको औचित्य...

साहित्य सन्ध्यामा ‘मीमांशा दर्शन र प्रगतिशीलता’ विषयक परिचर्चा

काठमाडाैं : साहित्य सन्ध्याको नियमित मासिक गोष्ठीको ४२८ औँ शृङ्खला आज सम्पन्न भएको छ।विशेष गोष्ठी ‘मीमांशा दर्शन र प्रगतिशीलता’ विषयमा परिचर्चाको आयोजना सहित सम्पन्न गरिएको हो। सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका प्रा.डा.नारायण गड्तौला उपस्थित थिए।गोष्ठीमा प्रमुख अतिथि प्रा.डा.गड्तौलाले ‘मीमांशा दर्शन र प्रगतिशीलता’ विषयमा चर्चा गर्दै, यो  तीन हजार वर्ष अगाडि

कलामाथि गोष्ठी

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले अन्तक्र्रियात्मक गोष्ठी सम्पन्न गरेको छ।सो अवसरमा प्रतिष्ठानको चित्रकला विभागले विज्ञहरुमाझ नेपाली समसामयिक कलामा मौलिकताको पहिचान विषयक कार्यपत्र प्रस्तुत गरेको थियो। कार्यपत्र प्रस्तुत गर्दै डा. यमप्रसाद शर्माले पश्चिमा दर्शन र पूर्वीया दर्शनबीच रहेका मौलिकताको पहिचानका विषयमा विभिन्न समयमा बनेका चित्रकला, पश्चिमाले प्रयोग गर्ने शैली र रंगहरु, विश्वप्रतिद्ध चित्रकारले बनाएका चित्र र त्यसमा प्रयोग […]

तामाङ लोकसाहित्यसम्बन्धी गोष्ठी सम्पन्न

नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग तथा साहित्य (मातृभाषा) विभागद्वारा ममता केन्द्र नेपालसँगको सहकार्यमा भक्तपुरको दुधपाटीमा हालै ‘ताम्बा दर्शन, तामाङ भाषा एवम् ‘तामाङ लोकसाहित्य’ विषयक विचार–गोष्ठीको आयोजना गरिएको छ । गोष्ठीमा क्रमशः ताम्बा दर्शनसम्बन्धी डा. अमृत योञ्जन, तामाङ मातृभाषासम्बन्धी अजितमान तामाङ र तामाङ लोकसाहित्यसम्बन्धी निष्णु थिङले गोष्ठीपत्र प्रस्तुत गरे ।  कार्यक्रममा प्रतिष्ठानका सदस्य

‘आनीले आर्जन गरेको ज्ञानलाई गुम्बामा सीमित नराखौं’

काठमाडौं : बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले बौद्ध धर्माबलम्बी अनुयायी आनीहरूलाई सामाजिक गतिविधिमा सरिक गराउने उद्देश्यले दुई दिने गोष्ठीको आयोजना गरेको छ।समितिले स्वयम्भुमा शनिबार र आइतबार गोष्ठीको आयोजना गरेको हो। गुम्बाहरूमा रहेका आनीले आर्जन गरेको ज्ञानलाई गुम्बामै मात्र सीमित नराखी जनसमुदाय समक्ष पुर्‍याउन गोष्ठी आयोजना गरिएको समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले बताए।गोष्ठीको पहिलो दिन आचार्य नोर्बु शेर्पाले बौद्ध धर्ममा आनीहरूको भूमिका विषयमा प्रशिक्षण दिएका थिए। आ

आनीहरुलाई सामाजिक गतिविधिमा सरिक गराउन दुई दिने गोष्ठी शुरु

काठमाडौं : आनीहरुलाई सामाजिक गतिविधिमा सरिक गराउने दुई दिने गोष्ठी प्रारम्भ भएको छ। शनिवार बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले स्वयम्भुमा गोष्ठीको आयोजना गरेको हो। समितिका अध्यक्ष खेन्पो गेशे थुप्तेन जिग्डोलले छ्योइमे बाली उद्घाटन गरेको समारोहमा आनीहरुले टासी मोन्लाम पाठ गरेका थिए। गुम्बाहरुमा रहेका आनीहरुले आर्जन गरेको ज्ञानलाई गुम्बामै…

गुठीको जन्म र विवाद

संस्कृतमा गोष्ठीको अपभ्रंश भई चलनचल्तीको भाषामा गुठी भएको हो । समाज, संस्कृति, राजनीति, अर्थ, धर्म, दर्शन आदिबारे छलफल चलाउने व्यवस्था नै गोष्ठी/गुठी हो ।