डेढ करोड ठगी गरेको आरोपमा ‘फोरलेन’ सडकका ठेकेदार पक्राउ

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार बिहान काठमाडौँबाट नियन्त्रणमा लिएको हो। पाण्डेविरुद्ध सडक विस्तारका क्रममा डेढ करोड ठगी गरेको भन्दै व्यवसायी गेहेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी हालेका थिए।...

सम्बन्धित सामग्री

अमेरिका पठाउने भन्दै डेढ करोड ठगी, १ जना पक्राउ

२५ वैशाख, काठमाडौं । अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ४१ वर्षीय तेजराम चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध …

क्रोएसिया पठाइदिन्छु भन्दै डेढ करोड ठगी गर्ने मलंग पक्राउ

प्रहरीले युरोपेली मुलुक क्रोयसिया पठाइदिन्छु भन्दै ठगी गर्ने वैदेशिक रोजगारसम्बन्धी कसुरमा संलग्न रहेको

भारतीय आर्मी बनाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ

भारतीय आर्मी बनाइदिने भन्दै करिब डेढ करोड रूपैयाँ ठगी गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका ३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले करिब २५ जना व्यक्तिहरुलाई इण्डियन आर्मी बनाइदिने भन्दै जनही ५ देखि ६ लाख उठाएको आरोप लागेको छ ।  उक्त रूपैयाँ ठगी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले अभियुक्तलाई उनकै घरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको  छ ।

डेढ कराेड ठगीकाे आराेपमा दाङका ठेकेदार पाण्डे काठमाण्डौबाट पक्राउ

दाङ - दाङको तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएर अलपत्र पारेको आरोप लागेका ठेकेदार अनुप पाण्डे काठमाण्डाैबाट पक्राउ परेका छन् ।डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) को टोलीले उनलाई काठमाण्डौको काँडाघारीबाट आज पक्राउ गरेको हो ।पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ कर...

अनुप पाण्डेले डेढ करोड ठगेको भन्दै प्रहरीमा उजुरी दर्ता

काठमाडौँ । दाङका ठेकेदार अनुप पाण्डेविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । पाण्डेविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिएको प्रहरी स्रोतले जनाएको छ । पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन् । उनीविरूद्ध नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले नै उजुरी दर्ता गराएका हुन् । घोराही–तुलसीपुर सडक […]

क्यानडा पठाइदिन्छु भन्दै डेढ करोड ठग्ने पक्राउ

काठमाडौं : क्यानडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट डेढ करोड बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।काभ्रे पाँचखाल नगरपालिका– ४ तामाघाट घरभई काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बस्ने २१ वर्षीय प्रजिन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।सर्लाही लालबन्दी नगरपालिका ७, रानीगञ्जका यमुना बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठाइदिने भनेर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान  कार्यालयले अधिकारीलाई पक्राउ गरेको हो।अधिकारीले राम्रो कम्पनीमा काम लगाइद

डेढ करोड ठगी आरोपमा युवती पक्राउ

दैलेख – दैलेखका विभिन्न व्यापारी र व्यवसायीहरूबाट डेढ करोडभन्दा बढी ठगी गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका कि विद्या सरकार नाम राखेकी २४ वर्षीया विद्या शर्मालाई प्रहरी हिरासतमा राखि अनुसन्धान सुरु गरिएको छ ।  पालिकासँगको समन्वयमा कोरोना (कोभिड–१९) रोकथामका सामग्री वितरण गरेर स्थानीयलाई प्रभाव...

भाईबर र ईमोबाट डेढ करोड ठगी, कास्की प्रहरीद्धारा ९ जना पक्राउ :: Pahilopost.com

पोखरा : सामाजिक सञ्जाल, भाईबर, ईमो र म्यासेन्जरबाट विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा कास्की प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै प्रलोभन देखाएर लाखौं रकम ठगी गरेका उनीहरुलाई लामो समयको अनुसन्धानपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ। सर्वसाधारणबाट योजनावद्ध रुपमा चिठ्ठा परेको