मुगु : मुगुको पूर्वी करान भेगको मुगुमकामारोगं गाउँपालिका रहेका बिद्यालय बन्द भएका छन्। विद्यार्थीहरु यार्सागुम्बा संकलन गर्न हिमाली पाटनमा गएपछि विद्यालय बन्द भएको हो।
यार्सा संकलनका लागि जेठ १८ मा वन प्रवेशको अनुमति दिइएपछि गाउँपालिकाभित्र रहेका विद्यालयको कक्षा २ भन्दा माथिका विद्यार्थी यार्सा संकलन गर्न गएका छन्। गा...