२१ जेठ, काठमाडौं । सरकारले २२ जेठमा ट्रेजरी बिल मार्फत् ५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । सोमबार कुल ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने छ । जसमध्ये ५ अर्बको नयाँ र २५ अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागिएको नेपाल राष्ट्र […]