१५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । ८ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि र ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नयाँ जारी गर्न लागेको हो । नेपाल सरकारको बजेटको लक्ष्य अनुसार आन्तरिक ऋण परिचालन गर्न राष्ट्र बैंकले […]