१ जेठ, काठमाडौं । नेपाल सरकारले ट्रेजरी बिल मार्फत ६ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । १ जेठ सोमबार कुल २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । जसमध्ये १८ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुने तथा ६ अर्बको ट्रेजरी […]