काठमाडौँ । महाअभियोग सिफारिस समितिले भदौ मसान्त भित्रै निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लाग्ने/नलाग्ने विषयमा छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने भएको छ। समितिमा रहेका सांसद मीनबहादुर विश्वकर्माले मसान्त भित्रै प्रतिवेदन पेस गर्ने गरी तयारी भइरहेको बताएका हुन्। तर नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले भने महाभियोग लाग्ने/नलाग्ने विषयमा छानबिन गर्न समितिलाई समय अभाव […]