श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान् जेल जलान

जनकपुरकी आरती साहमाथि एसिड प्रहार गर्ने श्रीमान् संजीव साहलाई  जिल्ला अदालत धनुषाले जेल चलान गरेको छ। बिहीबार जिल्ला अदालत धनुषाका न्यायधिश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले साहलाई १० वर्ष ६ महिना करागार...

सम्बन्धित सामग्री

श्रीमतीमाथि ‘एसिड’ प्रहार, श्रीमान् समातिए

काठमाडौं । भक्तपुरमा एक महिलामाथि केमिकल प्रहार गरेको आरोपमा उनका श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–४, दधिकोट बस्ने ६५ वर्षीय श्याम गुभाजु छन् । उनले आइतबार साँझ ६० वर्षीया श्रीमतीमाथि नाम नखुलेको केमिकल (रसायन) प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । श्रीमतीलाई कुटपित समेत गरेका थिए । महानगरीय...

एसिड प्रहार गर्ने श्रीमान् दोषी ठहर, एसिड व्यवसायीलाई सफाई

श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान्लाई अदालतले दोषी ठहर गरेको छ । धनुषा जिल्ला अदालतले आरती साहमाथि एसिड खन्याउने उनकै २६ वर्षीय पति संजीव साहलाई दोषी ठहर गरेको हो ।सोमबार धनुषा जिल्ला अदालतको फाँट नम्बर ३ मा कृष्णमुरारी शिवाकोटीको एकल इजलासले संजीवलाई दोषी ठहर गरेको छ भने एसिड व्यवसायी नागेन्द्र साहलाई सफाई दिएको छ । संजीवले नागेन्द्रकै पसलबाट एसिड खरिद गरी आरतीमाथि उक्त एसिड खन्याएका थिए ।धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगा कुमार मिश्रका अनुसार न्यायाधीश शिवाकोटीले संजीवको कसुर ठहर गर्द

घरायसी विवादमा श्रीमतीमाथि एसिड प्रहार, श्रीमान् प्रहरी नियन्त्रणमा

रौतहटको चन्द्रपुर नगरपालिका ४ का ४२ वर्षीय दीपक विकले ३८ वर्षीया आफ्नी श्रीमती दीपिका विकमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।...