ताप्लेजुङबाट ३२ करोड रुपैयाँ बढी राजश्व असुली

करदाता सेवा कार्यालय नभएको ताप्लेजुङमा आर्थिक वर्ष २०७९।८० मा ३२ करोड बढी राजश्व असुली भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९।०८० मा ३२ करोड २ लाख २१ हजार ३ सय ५१ रुपैयाँ राजश्व असुली भएको छ।...

सम्बन्धित सामग्री

यार्सा संकलकबाट एक करोड रुपैयाँ राजश्व संकलन

बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न जानेहरुबाट सरकारले एक कराेड भन्दा धेरै रुपैयाँ राजश्व संकलन गरेको छ । डोल्पाका पाटन क्षेत्रमा यो वर्ष ७ हजार ४ सय जना यर्सा संकलन भित्रिएका छन् । उनीहरुबाट एक करोड २५ लाख ८७ हजार ५ सय रुपैयाँ राजश्व असुली भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

मोरङमा भदौ महिनामा निर्धारितभन्दा आधा राजस्व

मोरङ- विराटनगर भन्सार कार्यालयले भदौ महिनामा निर्धारित लक्ष्य भन्दा कम राजश्व असुली गरेको छ । विराटनगर भन्सार कार्यालयका अनुसार भदौ महिनामा ५६ दशमलव ८१ प्रतिशत मात्र राजश्व असुली भएको हो । भन्सार कार्यालयलाई भदौ महिनामा ४ अर्ब ४५ करोड ६६ लाख रुपैया राजश्व असुली लक्ष्य निर्धारण गरिएको थियो । जसमध्ये २ अर्ब ५३ करोड १९ […]

नेपालगञ्ज नाकामा राजश्व असुली लक्ष्यको आधामात्रै

नेपालगञ्ज – आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा नेपालगञ्ज नाकामा लक्ष्यको आधा मात्रै राजश्व संकलन भएको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार चालु आर्थिक वर्षमा २९ अर्ब ३२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा वैशाखसम्ममा १५ अर्बमात्रै राजश्व संकलन भएको छ। पश्चिमको व्यस्तमध्येको यो नाकामा वैशाखसम्ममा ५५ अर्ब मूल्य बराबरको […]

वीरगञ्ज भन्सारद्वारा एक खर्ब १५ अर्ब राजश्व असुली, लक्ष्य भेट्टाउन भने असफल

वीरगञ्ज – वीरगञ्ज भन्सारले नौ महिनाको अवधिमा एक खर्बभन्दा बढी राजश्व संकलन गरेको छ। भन्सारले एक खर्ब १५ अर्ब १३ करोड ३५ लाख ५२ हजार राजश्व संकलन गरेको छ। नाकाले उपलब्ध गराएको तथ्यांकअनुसार वीरगञ्ज भन्सार नाकाले ०७९/८० को नौ महिनामा भन्सार बिभागबाट पाएको लक्ष्यको ६० दशमलव २७ प्रतिशत मात्रै राजश्व संकलन गरेको हो। विभागलाई नौ […]

नेपालगन्ज भन्सार: गतवर्षको तुलनामा कम राजश्व असुली

नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयबाट गत वर्षको तुलनामा यस वर्ष नौ अर्बभन्दा बढी राजस्व कम असुली भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को गत छ महिनाको अवधिमा करिब साढे ३१ अर्ब व्यापार घाटा भए पनि गत वर्षको सोही अवधिको व्यापार घाटाभन्दा नौ अर्ब २९ करोड कम घाटा भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । […]

तीन अर्बको हाराहारीमा राजश्व संकलन

भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७४/ ७५ मा अघिल्लो आ.व भन्दा बढी राजश्व असुली गरेको छ । यस आ.वमा तीन अर्ब ६६ करोड ९२ हजार बढीले राजश्व संकलन ...

आन्तरिक राजश्व भैरहवाद्धारा सात सय ११ करोड रुपैंया राजश्व असुली

रुपन्देही तथा आसपासका जिल्लामा औधोगिक र व्यवसायिक लगानी बढ्दै जान थालेपछि कर असुली पनि बढेको छ। आन्तरिक राजश्व कार्यालय सिद्धार्थनगरले चालु आर्थिक बर्षको ११ महिनामा सात सय ११ करोड राजश्व असुली गरेको छ।