नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयबाट गत वर्षको तुलनामा यस वर्ष नौ अर्बभन्दा बढी राजस्व कम असुली भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को गत छ महिनाको अवधिमा करिब साढे ३१ अर्ब व्यापार घाटा भए पनि गत वर्षको सोही अवधिको व्यापार घाटाभन्दा नौ अर्ब २९ करोड कम घाटा भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । […]