रसुवा भन्सारद्वारा ६ महिनामा आयातबाट मात्र दोब्बर बढी राजश्व असुली, निर्यातबाट भने शून्य

काठमाडौं । रसुवा भन्सार कार्यालय टिमुरेबाट साढें ४ अर्ब बराबर राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्म रसुवागढी नाकाबाट भएको आयातबाट ४ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन भएको जनाइएको छ । यहाँबाट निर्यात भने शून्य रहेको छ । भन्सार कार्यालयका अनुसार ६ महिनाको अवधिमा ४ अर्ब ३३ करोड […]