आन्तरिक राजश्व भैरहवाद्धारा सात सय ११ करोड रुपैंया राजश्व असुली

रुपन्देही तथा आसपासका जिल्लामा औधोगिक र व्यवसायिक लगानी बढ्दै जान थालेपछि कर असुली पनि बढेको छ। आन्तरिक राजश्व कार्यालय सिद्धार्थनगरले चालु आर्थिक बर्षको ११ महिनामा सात सय ११ करोड राजश्व असुली गरेको छ।

सम्बन्धित सामग्री

पशुपतिनगर भन्सारमा राजश्व असुली बढ्यो

भन्सार कार्यालय पशुपतिनगरमा राजश्व असुली बढ्न थालेको छ। ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा पशुपतिनगरमा आयोजित कार्यक्रममा कार्यालयले गत आर्थिक वर्षको तुलनामा राजश्व सङ्कलन बढेको जानकारी दिएको हो।

मोरङमा भदौ महिनामा निर्धारितभन्दा आधा राजस्व

मोरङ- विराटनगर भन्सार कार्यालयले भदौ महिनामा निर्धारित लक्ष्य भन्दा कम राजश्व असुली गरेको छ । विराटनगर भन्सार कार्यालयका अनुसार भदौ महिनामा ५६ दशमलव ८१ प्रतिशत मात्र राजश्व असुली भएको हो । भन्सार कार्यालयलाई भदौ महिनामा ४ अर्ब ४५ करोड ६६ लाख रुपैया राजश्व असुली लक्ष्य निर्धारण गरिएको थियो । जसमध्ये २ अर्ब ५३ करोड १९ […]

ताप्लेजुङमा झण्डै ५ गुणाले बढ्यो राहदानी दस्तुर वापतको राजश्व असुली

ताप्लेजुङमा राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ। झण्डै ५ गुणाले राहदानी दस्तुर वापतको राजश्व असुली बढेको तथ्यांकले यसको पुष्टि गर्छ।...

ताप्लेजुङबाट ३२ करोड रुपैयाँ बढी राजश्व असुली

करदाता सेवा कार्यालय नभएको ताप्लेजुङमा आर्थिक वर्ष २०७९।८० मा ३२ करोड बढी राजश्व असुली भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९।०८० मा ३२ करोड २ लाख २१ हजार ३ सय ५१ रुपैयाँ राजश्व असुली भएको छ।...

नेपालगञ्ज नाकामा राजश्व असुली लक्ष्यको आधामात्रै

नेपालगञ्ज – आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा नेपालगञ्ज नाकामा लक्ष्यको आधा मात्रै राजश्व संकलन भएको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार चालु आर्थिक वर्षमा २९ अर्ब ३२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा वैशाखसम्ममा १५ अर्बमात्रै राजश्व संकलन भएको छ। पश्चिमको व्यस्तमध्येको यो नाकामा वैशाखसम्ममा ५५ अर्ब मूल्य बराबरको […]

भन्सार राजश्व असुली ओरालोमा

धनगढी । पछिल्लो ३ वर्षयता कैलाली भन्सार कार्यालयको राजश्व असुली दर घट्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ लक्ष्य भन्दा बढि राजश्व असुल भएकोमा त्यसपछिका वर्षहरुमा लक्ष्य भन्दा कम राजश्व असुली भएको हो । कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पछिल्लो ३ महिनामा लक्ष्यको ६४.९० प्रतिशत राजश्व असुल भएको छ । […]

भन्सार राजश्व असुली ओरालोमा

पछिल्लो तीन वर्षयता कैलाली भन्सार कार्यालयको राजश्व असुली दर घट्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ लक्ष्य भन्दा बढि राजश्व असुल भएकोमा त्यसपछिका वर्षहरुमा लक्ष्य भन्दा कम राजश्व असुली भएको हो । कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पछिल्लो तीन महिनामा लक्ष्यको ६४.९० प्रतिशत राजश्व असुल भएको छ । आर्थिक वर्ष […]

मुगुमा यार्सा संकलकबाट २५ लाख राजश्व असुली

मुगम कार्मारोङ गाउँपालिकामा यार्सागुम्बा संकलकबाट २५ लाख राजश्व असुली भएको छ । अझै उठाउने क्रम जारी रहेको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ । उक्त गाउँपालिकाले पाटन क्षेत्रमा यार्सा टिप्न जाने...

वीरगञ्ज भन्सारमा एक सय एक प्रतिशत राजश्व असुली

वीरगञ्ज, साउन ४ । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७३-७४ मा १०१ प्रतिशत राजश्व असुली गरेको छ ।