‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो। यो नौ बर्षीय यात्रामा रातोपाटीले जनपक्षीय पत्रकारिता त गरेकै छ, जनपक्षीयताको पहिचान जोगाएरै अनलाइन पत्रकारिताको मूलधारमा स्थापित भएको छ। गिनेचुनेका कम्तिमा पाँच अनलाइनमध्ये रातोपाटीको पनि गणना हुनु यसको बृहत सफलता हो। यो सफलताको आधार भनेको यसको विश्वसनीयता नै हो। संचार क्षेत्र तथ्यपरक सूचना, विश्लेषण, अनुसन्धान र आफ्नो अधिकार आवाजको स्रोत बनोस् भन्ने आम अपेक्षामा कुनै संचार माध्यम खरो उत्रिएको छ भने त्यो