काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो । २०६४ को संविधानसभा निर्वाचनताका रौतहटमा इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनाका आरोपित आलमको मुद्दामका आजबाट निरन्तर अन्तिम सुनुवाइ हुने भनिएको थियो । तर,अन्तिम सुनुवाइका […]