विज्ञापनसम्बन्धि आचारसंहिता तत्काल कार्यान्वयनमा लैजान निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धि आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिएका छन्।...

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहिता कार्यान्वयनमा मिडियाको भूमिका विषयक कार्यशाला सुरु

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल प्रेस इन्ष्टिच्यूटको आयोजनामा सम्पन्न हुने निर्वाचन आचारसंहिता कार्यान्वयनमा मिडियाको भूमिका विषयक तीन दिने राष्ट्रिय कार्यशाला गोष्ठी आज आइतवारदेखि सुरु भएकाे छ । सम्पादक, संवाददाता र लगानीकर्ता गरी ७० जना मिडियाकर्मीको सहभागिता रहेको कार्यशालाको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले गर्नुभयो । भर्चुअल विधिमा सञ्चालित उद्घाटन सत्रलाई सम्बोधन गर्दै सचिव अर्यालले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन १५ दिनमात्र बाँकी रहेको बेला ...

चुनावी आचारसंहिता आजदेखि लागू : के-के गर्न नपाइने ?

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले गएरातिदेखि लागू हुने गरी आचारसंहिता कार्यान्वयनमा ल्याएको हो । आउँदो मङ्सिर ४ गते चुनावका लागि आचारसंहिता  लागू भएसँगै सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न पाउने छैन । यस्तै, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै चुनावी प्रचार गर्न पाउने छन् ।   स्थानीय तहका कार्यपालिकाका पदाधिकारीलाई चुनावी प्रचारमा रोक लगाइएको छ । उनीहरुले कुनै पनि दलको पक्ष विपक्षमा ...

आचारसंहिता लागु गर्न किन ढिलाइ ?

काठमाडौं, असोज ९ । सरकारले साउन १९ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गर्‍यो। मिति घोषणालगत्तै निर्वाचनको निष्पक्षता, स्वतन्त्रता तथा स्वच्छताजस्ता विषयलाई कायम राख्न निर्वाचन आचारसंहिता लागु गरिन्छ। तर आयोगले आचारसंहिता कार्यान्वयनमा ढिलाइ गरिरहेको छ। निर्वाचन मिति घोषणाको अधिकार सरकारलाई हुन्छ भने आचारसंहिता लागु गराउन निर्वाचन आयोग स्वतन्त्र हुन्छ। तर निर्वाचन हुन दुई […]

आचारसंहिता लागु गर्न किन ढिलाइ ?

मिति घोषणालगत्तै निर्वाचनको निष्पक्षता, स्वतन्त्रता तथा स्वच्छताजस्ता विषयलाई कायम राख्न निर्वाचन आचारसंहिता लागु गरिन्छ। तर आयोगले आचारसंहिता कार्यान्वयनमा ढिलाइ गरिरहेको छ।...

१ असोजबाट आचारसंहिता लगाउने आयोगको तयारी

निर्वाचन आयोगले आसन्न मंसिरमा हुने निर्वाचनका लागि १ असोजबाट आचारसंहिता कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । आयोगले विगतको अभ्यासअनुसार समानुपातिकतर्फको बन्दसूची बुझाउने समयलाई आधार मानेर आचारसंहिता लागू गर्ने तयारी गरेको...

आचारसंहिता कार्यान्वयनमा कडाइ गर्ने जिम्मा सिडिओलाई

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न भन्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आचारसंहिता अनुगमन समिति बनाउने तयारी गरेको छ । यसअघि जिल्ला न्यायाधीश (मुख्य निर्वाचन अधिकृत) लाई यो जिम्मेवारी दिने प्रावधान आचारसंहितामा राखिन्थ्यो । गृह मन्त्रालय मातहत रहने प्रतिअलाई अनुगमनको अधिकार सुम्पिँदा सत्तारूढ दलले फाइदा उठाउन सक्ने भन्दै आशङ्का उब्जिएको छ । मुख्य निर्वाचन अधिकृतलाई यो अधिकार […]

विज्ञापन आचारसंहिता तत्काल कार्यान्वयन गर्न सञ्चारमन्त्री कार्कीको निर्देशन

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धी आचारसंहिता एक साताभित्रै कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिएका छन्।विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक साताभित्र अनुभूति हुने गरी त्यसलाई कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।मन्त्री कार्कीले भने, ‘आज यो आचारसंहिता जारी गरेका छौं। आचारसंहिताको कुरामा मैले भनेको छु

ललितपुरमा आचारसंहिता कार्यान्वयनमा कडाइ, सुरक्षा व्यवस्था मजबुद

ललितपुरमा आचारसंहिता उल्लङ्घनको गुनासो आएपछि अनुगमन तीव्र बनाइएको छ । ललितपुर महानगरपालिका, नगरपालिका र पालिकाहरुमा आचारसंहिता विपरीत सार्वजनिकस्थल, व्यक्तिको घरमा पार्टीको झण्डा, फ्लेक्स, चुनाव चिह्न राखिएको गुनासो आएपछि अनुगमन तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जानकारी दिएको छ ।ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अहिले आचारसंहितालाई ललितपुरमा पूर्णरूपमा पालना गराइएको बताए । उनले आज पनि आफैँ विभिन्न ठाउँको अनुगमन गरिरहेको बताउँदै आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको

निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ : कांग्रेस र माओवादी केन्द्रसँग जवाफ माग

काठमाण्डाै – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । साथै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग जवाफ समेत माग गरेको छ । निर्वाचनमा प्रचार गरिएको पर्चाको विषयलाई लिएर आयोगले कांग्रेसलाई तीन दिनभित्र जानकारीसहितको जवाफ माग गरेको गरेको हो । पार्टीको केन्द्रीय प्रचार प्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिन्हमा मतदान गरौँ’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिएको हुँदा पर्चा राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ माग गरेको हो । त्यस्तै म...

आचारसंहिता कार्यान्वयनमा आयोगको कडाई, धमाधम पत्र काट्न थाल्यो

निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न थालेको छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गत शुक्रबारदेखि आचारसंहिता लागू गरेको थियो ।  सो आचारसंहिता पालना नगर्ने नेकपा एकीकृत समाजवादी पार्टीलाई आयोगले ३ दिने स्पष्टीकरण सोधेको छ । ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मिति २०७८/१२/२६ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन भएको भन्ने गुनासो आम सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हु