विज्ञापन आचारसंहिता तत्काल कार्यान्वयन गर्न सञ्चारमन्त्री कार्कीको निर्देशन

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धी आचारसंहिता एक साताभित्रै कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिएका छन्।विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक साताभित्र अनुभूति हुने गरी त्यसलाई कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।मन्त्री कार्कीले भने, ‘आज यो आचारसंहिता जारी गरेका छौं। आचारसंहिताको कुरामा मैले भनेको छु

सम्बन्धित सामग्री

नीति निर्माणभन्दा कार्यान्वयन अझै महत्त्वपूर्ण : सञ्चारमन्त्री कार्की

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्त्वपूर्ण रहेको बताएका छन्। विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री कार्कीले सबैले आचारसंहिता अरूलाई लाग्ने भए पनि आफूलाई लाग्दैन भन्ने सोच्ने गरेको बताए। आचारसंहिता अरूलाई लागे जसरी नै मलाई पनि लाग्छ सोच्नुपर्नेमा उनले जोड दिए। […]

नीति निर्माणभन्दा कार्यान्वयन अझै महत्वपूर्ण : सञ्चारमन्त्री कार्की

काठमाडौँ,१९ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको बताएका छन् । विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री कार्कीले सबैले आचारसंहिता अरूलाई लाग्ने भए पनि आफूलाई लाग्दैन भन्ने सोच्ने गरेको बताए । आचारसहिंता अरुलाई लागेजसरी नै मलाई पनि लाग्छ सोच्नुपर्नेमा […]

अनुभूति हुनेगरी आचारसंहिता कार्यान्वयन गर्न सञ्चारमन्त्री कार्कीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता एक हप्ताभित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ ।