उत्कृष्ठ रक्तदातालाई सम्मान गर्दै रक्तदान

नेपालगञ्ज – २० औं विश्व रक्तदाता दिवसको अवसरमा उत्कृष्ठ रक्तदातालाई सम्मान गर्दै बाँकेमा वृहद् रक्तदान कार्यक्रम आयोजना गरिएको छ। ‘नियमित रुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके र द रोयल फिटनेश जोनको संयुक्त आयोजनामा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ५१ […]

सम्बन्धित सामग्री

थानकोटमा रक्तदान: वडाध्यक्ष महर्जन सम्मानित

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिकाको थानकोटमा  रक्तदान कार्यक्रम भएको छ । आइतबार लायन्स क्लब अफ काठमाडौँ प्राइम, पर्वत चन्द्रागिरी समाज र लुम्बिनी विकास बैंकको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो। कार्यक्रमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दुर्गालाल महर्जनलाई समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ। उनको पहलमा वडाबाट समाजका लागि एक लाख बराबरको […]

२९ जना संस्थागत रक्तदाता सम्मानित

दाङ –दाङमा बिहीबार ५६औँ रक्त सञ्चार दिवस मनाइएको छ। यो दिवस मनाउन खुला रक्तदान शिविरसमेत आयोजना गरियो। उक्त कार्यक्रममा रक्तदान गर्नेमा सुरक्षाकर्मी धेरै देखिन्थे। रक्तदान गर्नेलाई सम्मानसमेत गरिएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले जिल्लाका तीन स्थानमा कार्यक्रम गरी रक्तदातालाई सम्मान गरेको हो। जसअन्तर्गत लमहीमा भएको कार्यक्रममा २९ जना संस्थागत रक्तदातालाई सम्मान गरिएको छ। […]

रक्तदानमै समर्पित कृष्ण चौहान : आत्मसन्तुष्टिसँगै सम्मान

हाम्रो समाजमा विभिन्न एनजिओ आइएनजिओ मार्फत् तलब भत्ता र सेवा सुविधा लिएर आफूलाई सामाजिक अभियन्ताको परिचय दिनेहरुको कमी छैन । तर केही व्यक्तिचाहिँ विशुद्ध आत्मसन्तुष्टिका लागि नै समाजसेवामा लागिरहेका हुन्छन् । बुटवलका कृष्ण चौहान क्षेत्री यस्तैमध्येका एक हुन् ।१८ वर्षदेखि रक्तदान अभियानमा लागेका चौहानले सरदर ९० दिनमा एक पटक रक्तदान गर्दै आएका छन् । उनले रक्तदानलाई अभियानकै रुपमा अघि बढाउन संचालन गरेको स्वयंसेवी रक्तदाता समाज रुपन्देहीमार्फत् हजारौँ व्यक्ति लाभान्वित भएका छन् । २०६१ साल

एनसीसी बैंक २५औं वर्षमा

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले स्थापनाको २५औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । मंगलबार बैंकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम गरेको छ ।यसअघि बैंकले देशभरका विभिन्न ९ वटा शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम राखेको थियो । कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । सन् १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा […]

५० पटकभन्दा बढी रक्तदान गर्नेलाई सम्मान, श्रेष्ठले गरे १ सय १४ पटक

१ सय १४ पटक सम्म रक्तदान गरेका केशव श्रेष्ठले रक्तदान गर्दा स्वास्थ्यमा समेत सकरात्मक सहयोग पुग्ने भन्दै अरुलाई पनी रक्तदान गर्न आह्वान गर्नुभयो ।

सिद्धेश्वर योग साधना केन्द्रको आयोजनामा रक्तदान र सम्मान

न्युज अफ नेपाल, काठमाडौ । कोरोना महामारिसँगै लकडाउनले गर्दा यतिबेला रक्तसंचार केन्द्रहरुमा समेत रगतको अभाव भैरहेका बेला परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल (प्रसुतिगृह) थापाथलीको सहयोगका लागि सिद्धेश्वर योग साधना केन्द्रले कपनमा एक कार्यक्रमको आयोजना गरि रक्तदान सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा प्रसुतिगृह रक्तसंचार केन्द्रका संयोजक पशुराम दाहालको नेतृत्वमा कार्यालय सहयोगी समेत ६ जनाको टोलीले […]

जनताले अवसर दिए सक्रिय राजनीति गर्छु: खनाल

काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राजनीतिमा लाग्ने बताएका छन् । शनिबार जनकल्याण सामाजिक केन्द्रले आयोजना गरेको ‘१८औँ रक्तदान तथा सम्मान’ कार्यक्रममा उनले विकासमा नाममा कसैले पनि राजनीति गर्न नहुने बताउँदै जनताले चाहे आफू राजनीति गर्न सक्ने बताएका हुन् । त्यस्तै, उनले देशको विकासका लागि नीति तथा नेतृत्वको विकास गर्नुपर्ने बताए । “यो तेरो पार्टीको... The post जनताले अवसर दिए सक्रिय राजनीति गर्छु: खनाल appeared first on Purbeli News.

मैले राष्ट्रपति पद खोजेको होइनः रामचन्द्र पौडेल

भक्तपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस अहिले सरकारमा जान नहुने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिका पूर्वसभापति विश्वनाथ मिश्रको १०५ औँ जन्मजयन्तीको अवसरमा विश्वनाथ मिश्र स्मृति प्रतिष्ठान, सिरुटारले आयोजनाको गरेको सम्मान एवं रक्तदान कार्यक्रममा बोल्दै पौडेलले सो कुरा बताएका हुन् । नेता पौडेलले अहिले काँग्रेसले केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा जान नहुने र कुनै पनि लोभमा फस्न नहुने बताए ।    आफूले विगतमा राष्ट्रपति र प्रधानमन