एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् : पौडेल

कांग्रेस नेता रामचन्द्र पौडेलले एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता भएको बताएका छन् । नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बुधबार बिहान बधाई दिँदै पौडेलले लोकतन्त्र र संविधान अहिले पनि खतरामुक्त नभइसकेको अवस्थामा सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुग्नुपर्ने बताए ।

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पौडेल र सिंह अनुपस्थित

काठमाठौं : नेपाली कांग्रेस वर्तामान कार्यसमितिको अन्तिम बैठक बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।पौने दुई बजे सुरु भएको बैठकमा नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह अनुपस्थित रहेका छन्। बैठकमा नेता पौडेल र सिंह सहभागी नभएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए।पौडेलले यसअघि नै बैठकमा सहभागी नहुने जानकारी गराएको बुझिएको छ। पौडेल र सिंह दुबै जना सभापतिका आकांक्षी छन्। संस्थापन इतर समूहबाट सभापतिका लागि साझा उम्मेदवार छान्न छलफल चलिरहे पनि उम्मेदवारको टुंगो लागिसकेको छैन।बैठ

कांग्रेस पौडेल पक्षको बैठक अनुपम फुडल्याण्डमा सुरु

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक गौशाला स्थित अनुपम फुडल्याण्डमा सुरु भएको छ । केहिबेर अघि सुरु बैठकमा नेताहरु चन्द्र भण्डारी,जीवन परियार र रामशरण महत, जिल्ला सभापति ,निवर्तमान जिल्ला...

कांग्रेस महाधिवेशन : लुम्बिनीमा पौडेल पक्षका अमरसिहं पुन विजयी

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुन विजयी भएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधर पुनले ८ सय ५२ मत प्राप्त गरि विजयी भएका हुन् । १ हजार ६ सय ३१...

कांग्रेस लुम्बिनीको चुनावमा यी हुन् पौडेल पक्षका पदाधिकारीका उम्मेदवार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पदाधिकारीका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन बिहीवारदेखि रूपन्देहीको भैरहवामा शुरू हुँदैछ । पौडेल पक्षले रोल्पाका अम्मर पुनलाई प्रदेश सभापतिको उम्मेदवारका रूपमा अगाडि सारेको छ । उनी रोल्पा कांग्रेसको निवर्तमान सभापति तथा पूर्व राज्यमन्त्री हुन् ।  उपसभापति पदमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रूपन्देहीका अष्टभूजा पाठकलाई उम्मेदवार बनाइएको छ । श्रेष्ठ गुल्मीका पूर्व कांग्रेस सभापति तथा पाठक प्रदेश सांसद हुन् ।&nb...

कपिलवस्तु कांग्रेस सभापतिमा पौडेल समूहका अब्दुल कलाम विजयी

नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा पौडेल पक्षका अब्दुल कलाम विजयी भएका छन् ।

कांग्रेस जिल्ला अधिवेशन : दैलेखमा पौडेल पक्षको प्यानलै विजयी

नेपाली कांग्रेस दैलेखका सभापतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मणिराम रेग्मी विजयी भएका छन् । कुल खसेको १५५२ मत मध्ये मणिराम रेग्मीले ७९१ मत प्राप्त गरेका छन् । उनका...

कांग्रेस महाधिवेशन : दैलेख १ मा पौडेल पक्षको वर्चश्व

नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट पौडेल निकटका दशरथ खड्काको प्यानलै विजय भएको छ। सभापतिमा निर्वाचित खड्काले ४ सय ७० मत प्राप्त गरेका...

कांग्रेस मुख्यसचिव पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने उनी काठमाडौं क्षेत्र ७ बाट महाधिवेश प्रतिनिधिका उम्मेद्वार रहेका थिए। प्रकाशमान सिंहको पकड रहेको उक्त क्षेत्रमा पौडेलले खस आर्य पुरुषतर्फ उम्मेद्वारी दिएका थिए। पौडेलले जम्म ८३ मत…

जिल्ला सभापतिहरु आन्दोलित भएपछि कांग्रेस पौडेल समूह छलफलमा

काठमाडौँ- आफूपक्षीय जिल्ला सभापतिहरु आन्दोलित भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बसेको छ । नेता प्रकाशमानसिंहको निवासमा नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालासहितका नेताहरू छलफलमा जुटेका हुन् । पौडेल पक्षधर कांग्रेस जिल्ला सभापतिहरू नै आन्दोलित भएपछि पौडेल समूहको बैठक बसेको […]