काठमाठौं : नेपाली कांग्रेस वर्तामान कार्यसमितिको अन्तिम बैठक बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।पौने दुई बजे सुरु भएको बैठकमा नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह अनुपस्थित रहेका छन्। बैठकमा नेता पौडेल र सिंह सहभागी नभएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए।पौडेलले यसअघि नै बैठकमा सहभागी नहुने जानकारी गराएको बुझिएको छ। पौडेल र सिंह दुबै जना सभापतिका आकांक्षी छन्। संस्थापन इतर समूहबाट सभापतिका लागि साझा उम्मेदवार छान्न छलफल चलिरहे पनि उम्मेदवारको टुंगो लागिसकेको छैन।बैठ