बुटवल : नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुल कलाम निर्वाचित भएका छन्। मंगलबार बिहान सम्पन्न भएको मतगणना अनुसार कलामले उनका प्रतिस्पर्धी राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गरेका हुन्।
जिल्ला सभापतिको लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कलाम र पार्टी सभापति शेरबहादुर देउवा पक्षका आचार्यबिच प्रतिस्पर्धा भएको थियो। कुल खसेको एक…
काठमाडौं : नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुल कलाम निर्वाचित भएका छन्। मतगणनामा कलाम ९ सय २८ मत सहित विजयी भएका हुन्। उनी रामचन्द्र पौडेल निकट मानिन्छन्। उनले संस्थापन समूहका प्रत्यासी राजेश आचार्यलाई १ सय ९ मत अन्तरले पराजित गरेका हुन्। आचार्यले ८ सय १९ मत प्राप्त गरे। निर्वाचनमा कूल १ हजार ७ सय ६५ मत खसेको छ।जिल्ला उपसभापति पदमा रजतराज आचार्य र हुमकान्त खनाल निर्वाचित भए। सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुरसिं रायमाझी विजयी भए।
कपिलवस्तु – नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन्। मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार कलाम १०९ मतान्तरले विजयी भएका हुन्। कलामले ७६५ मत पाउँदा उनका प्रतिस्पर्धी राजेश आचार्यले ८१९ मत पाए। कलाम वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता हुन् भने आचार्य सभापति शेरबहादुर देउवा पक्षीय हुन्। उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल […]
नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुल कलाम विजयी भएका छन् । कांग्रेसको १४ औं महाधिवशेन अन्तर्गत भएको जिल्ला अधिवेशनबाट कलामले नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् ।