कांग्रेस महाधिवेशन : लुम्बिनीमा पौडेल पक्षका अमरसिहं पुन विजयी
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुन विजयी भएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधर पुनले ८ सय ५२ मत प्राप्त गरि विजयी भएका हुन् ।
१ हजार ६ सय ३१...
काठमाडौं । सभापतिको उम्मेदवारसहित पदाधिकारी टुंगो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि बिहानैदेखि व्यस्त भएका छन् । हिजो राती अबेरसम्म बसेको बैठकमा सहमति जुट्न नसकेपछि सो समूहले आज बिहानैदेखि छलफल थालेको हो । नेता गगन थापा, बद्री पाण्डेलगायत संस्थापनइतर नेताहरु पौडेल निवासमा भेला हुँदैछन् । हिजोको बैठकमा पदाधिकारीमा को–को उठ्ने […]
काठमाडौं : नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनको बन्दसत्र सकिएको छ। शुक्रबार राति १० बजे बन्दसत्र सकिएको हो।राजधानीको भृकुटीमण्डपमा भइरहेको महाधिवेशनको बन्दसत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू बसेका थिएनन्। पौडेल पक्ष आफ्नो प्यानलबाट सभापतिसहित पदाधिकारीका उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको बुझिएको छ।बन्द सत्रमा महामन्त्रीले आफ्नाो प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश गरिएको थियो। सबै प्रतिवेदन बन्दस
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवशेनको मिति नजिकिएसँगै पदाधिकारीमा आकांक्षी नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। जीवन परियार सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।
मंगलबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरि सहमहामन्त्री दलित समावेशीतर्फ उनले उम्मेदवारी घोषणा गरेका हुन्। उनी रामचन्द्र पौडेल पक्षका नेता हुन्।
कास्की १ रुपा नगरपालिका वडा…
पोखराः नेपाली कांग्रेस महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह शतप्रतिशत जित निकाल्न सफल बन्यो। प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा र पौडेल पक्ष गरी दुई प्यानल निर्वाचनमा होमिएका थिए।
गण्डकीमा पदाधिकारी बाहेक सदस्यमा पनि पौडेल समूहले आफ्नो पकड जमायो। देउवा समूहका अर्जुन जोशीलाई पराजित गर्दै पौडेल पक्षका शुक्रराज…